Skip to main content
AboutContact|
Nepal--:-- --
|
Chautari HubChautari Hub
गृहपृष्ठतपाईंको लागिसमाचाररेडियोविनिमयनिर्वाचनखेल
गृहपृष्ठसमाचाररेडियोविनिमयनिर्वाचनखेल
सेटिङ
भाषा
थीम
हाम्रो बारेमास्रोतहरूसम्पर्कगोपनीयतासर्तहरू
Chautari HubChautari Hub

Stay Informed, Stay Nepali!

Explore

  • नेपाली समाचार
  • English News
  • Radio
  • Sources
  • Games

Tools

  • Patro
  • Gold/Silver
  • Forex Rates
  • Fuel Prices

Account

  • Sign In
  • Create Account
  • My Account
  • Following

Support

  • About Us
  • Contact
  • FAQ
  • Report a Bug
Privacy PolicyTerms of Service
Download on the App StoreGet it on Google Play

© 2025 Chautari Hub. Content belongs to original publishers.

गृहपृष्ठसमाचारतपाईंको लागिरेडियोस्थानीय
सबैराजनीतिखेलकुदअन्तर्राष्ट्रियव्यापारमनोरञ्जनप्रविधिस्वास्थ्यजीवनशैलीविचारस्थानीय

राजनीति

पृष्ठ 38

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग
Himalaya TimesHimalaya Times
महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि कार्यकर्ता र शुभेच्छुकसँग सुझाव माग गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत नीतिगत, संरचनागत तथा व्यावहारिक सुधारका विषयमा सुझाव दिन…

15 Mar
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
Himalaya TimesHimalaya Times
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ । सभापति थापा, पार्टी उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत सहभागी टोलीले आज प्रधानमन्त्री…

15 Mar
विवादित स्वकीयलाई कोषको अध्यक्ष बनाएपछि प्रधानमन्त्री सुशीलासँग रिसाए जेनजी
UkeraaUkeraa
विवादित स्वकीयलाई कोषको अध्यक्ष बनाएपछि प्रधानमन्त्री सुशीलासँग रिसाए जेनजी

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रकृति संरक्षण कोषको अध्यक्षमा आफ्नो स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेपछि जेनजी आन्दोलनका अगुवाहरू रिसाएका छन्। प्रधानमन्त्रीको स्वकीय सचिवालयमा आफ्नो श्रीमतीसहितका…

15 Mar
सरकारबाट बाहिरिने क्रममा प्रधानमन्त्री कार्कीले गरिन् विवादास्पद नियुक्त, चाैतर्फी आलाेचना
ShilapatraShilapatra
सरकारबाट बाहिरिने क्रममा प्रधानमन्त्री कार्कीले गरिन् विवादास्पद नियुक्त, चाैतर्फी आलाेचना

सरकारबाट बाहिरिने क्रममा प्रधानमन्त्री कार्कीले गरिन् विवादास्पद नियुक्त, चाैतर्फी आलाेचना

15 Mar
इन्जिनियरिङ र आर्थिक विकासका ज्ञाता सुशील खड्का अब संसदीय भूमिकामा
ShilapatraShilapatra
इन्जिनियरिङ र आर्थिक विकासका ज्ञाता सुशील खड्का अब संसदीय भूमिकामा

पढाइको दौरानमा आफूलाई कुनै आर्थिक चाप नपरेको हुँदा बेलैमा पढाइ सकेर नेपाल फर्किएको खड्काले जानकारी दिए । उनी १२ वर्षअघि सन् २०१४ मा नेपाल फर्किए ।

15 Mar
यस्तो छ कांग्रेसले आयोगमा बुझाएका समानुपातिक २० सांसदको सूची
LokaantarLokaantar
यस्तो छ कांग्रेसले आयोगमा बुझाएका समानुपातिक २० सांसदको सूची

नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ आफूले प्राप्त गरेको सिट सङ्ख्याअनुसार २० जना उम्मेदवारहरूको नामावली अन्तिम रूप दिई निर्वाचन आयोगमा पेस गरेको छ। पार्टीले विभिन्न समावेशी क्लस्टरहरूलाई…

15 Mar
६ दलले नै बुझाए समानुपातिक सांसदको नाम
Nagarik NewsNagarik News
६ दलले नै बुझाए समानुपातिक सांसदको नाम

तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फका सांसदहरुको नाम निर्वाचन आयोगमा बुझाएका छन् । दलहरुले यस अघि बुझाएको बन्दसूचीबाट तोकेको क्लष्टर अनुसारको प्रतिनिधित्वका आधारमा नामावली बुझाएका…

15 Mar
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
SetopatiSetopati

रास्वपाको समानुपातिक सूचीमा अटाएनन् प्रकाश सपुत र ज्ञानेन्द्र मल्ल
LokaantarLokaantar
रास्वपाको समानुपातिक सूचीमा अटाएनन् प्रकाश सपुत र ज्ञानेन्द्र मल्ल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ प्राप्त ५७ सिटका लागि निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन आयोगमा पेस गरेको छ। पार्टीले आफ्नो तर्फबाट विभिन्न क्षेत्रका…

15 Mar
कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची
KhabarhubKhabarhub
कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन भएका २० जनाको नामावली निर्वाचन आयोगमा बुझाएको छ । पार्टीले १५ महिला र ५ पुरुषसहितको सूची आयोगमा पठाउने निर्णय गरेको हो । खस–आर्य कोटाबाट…

15 Mar
खेलकुदमा प्रशासकीय सुधार ल्याउने रास्वपाको लक्ष्य
ShilapatraShilapatra
खेलकुदमा प्रशासकीय सुधार ल्याउने रास्वपाको लक्ष्य

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुईतिहाइ बहुमतका साथ सरकारको नेतृत्व गर्ने निश्चित भएको छ ।

15 Mar
यी हुन् कांग्रेसले आयोगमा बुझाएको २० समानुपातिक सांसदको सूची
Annapurna PostAnnapurna Post
यी हुन् कांग्रेसले आयोगमा बुझाएको २० समानुपातिक सांसदको सूची

काठमाडौं : नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित २० जना सांसदहरू नामावली निर्वाचन आयोगमा पेश गरेको छ। आयोगका अनुसार कांग्रेसले विभिन्न कलस्टरमा १५ जना महिला र ५ जना पुरुषको नाम बुझाएको हो।सूची हेर्नुस्:खस…

15 Mar
नेकपाले टुंग्यायो समानुपातिक सांसदको नाम
News of NepalNews Of Nepal
नेकपाले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फका सांसदको सूचीमा सहसंयोजक माधवकुमार नेपाल पक्षका दुई जना समेटिएका छन् । नेपाल पक्षबाट प्रमेश हमाल र गणेश विश्वकर्माको नाम सूचीमा परेको…

15 Mar
निर्वाचनमा पुराना दलले अकल्पनीय हार व्यहोर्नुका कारण के हुन सक्छन् ?
News24 NepalNews24 Nepal
निर्वाचनमा पुराना दलले अकल्पनीय हार व्यहोर्नुका कारण के हुन सक्छन् ?

उही पुराना नेताहरूलाई नै पटक–पटक टिकट दिने प्रवृत्तिका कारण पनि यसपटक मतदाताले नयाँ अनुहार र नयाँ सोचलाई अनुमोदन गरेका हुन् । साथै पार्टीको तल्ला तहबाट भइरहेको समीक्षामा ‘घात–प्रतिघात’ एउटा ठूलो कारण देखिएको छ ।

15 Mar
कर्णाली स्वास्थ्य आपूर्ति केन्द्रको खरिद बदमासी विरुद्ध मन्त्री र सचिव 'एक्सन'मा
UkeraaUkeraa
कर्णाली स्वास्थ्य आपूर्ति केन्द्रको खरिद बदमासी विरुद्ध मन्त्री र सचिव 'एक्सन'मा

काठमाडौँ : कर्णालीको सुर्खेतस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मिलेमतोमा निकालेको खरिदबारे कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र मन्त्रालयका सचिव धोलकराज ढकालले सोधपुछ गरेर निर्णय…

15 Mar
सडकबाट जेनजीको प्रश्न– कार्की आयोगको प्रतिवेदन खोइ ?
OnlineKhabarOnlinekhabar
सडकबाट जेनजीको प्रश्न– कार्की आयोगको प्रतिवेदन खोइ ?

केही दिनयता समाजिक सञ्जालबाटै सरकारमाथि दबाब छेडेका जेनजी आइतबार भने माइतीघर मण्डलामा देखिए । गत भदौमा आन्दोलनको आँधी–बेहरी ल्याएका उनीहरू आइतबार कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न गर्दै सडकमा उभिए ।

15 Mar
रास्वपाको सरकार गठनमा पार्टी विधान बाधक(भिडियाे रिपोर्ट)
Image KhabarImage Khabar
रास्वपाको सरकार गठनमा पार्टी विधान बाधक(भिडियाे रिपोर्ट)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले नसोचेको मत दिएपछि नेताहरु हौसिएका छन् । झण्डै दुई तिहाईको मत दिएका जनताले रास्वपाबाट सोही अनुसारको अपेक्षा पनि राखेका छन् । बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका…

15 Mar
प्रधानमन्त्री र कांग्रेस सभापति थापाबीच भेटवार्ता
LokaantarLokaantar
प्रधानमन्त्री र कांग्रेस सभापति थापाबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र कांग्रेस सभापति गगन थापाबीच भेट भएको छ । आइतबार बालुवाटार पुगेर थापाले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा सफलतापूर्वक चुनाव सम्पन्न गराएकामा थापाले अन्तरिम सरकारका…

15 Mar
समानुपातिक सांसदका लागि यी हुन् कांग्रेसबाट सिफारिस २० जना
KhabarhubKhabarhub
समानुपातिक सांसदका लागि यी हुन् कांग्रेसबाट सिफारिस २० जना

काठमाडौं- नेपाली कांग्रेसले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यका लागि २० जना नेताहरूको नाम निर्वाचन आयोगमा पठाएको छ। आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २० जनाको नाम आयोगमा सिफारिस गरेको हो।…

15 Mar
नेकपाले टुंग्यायो समानुपातिक सांसदको नाम
Image KhabarImage Khabar
नेकपाले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फका सांसदको सूचीमा सहसंयोजक माधवकुमार नेपाल पक्षका दुई जना समेटिएका छन् । नेपाल पक्षबाट प्रमेश हमाल र गणेश विश्वकर्माको नाम सूचीमा…

15 Mar
अघिल्लो पृष्ठपृष्ठ 38अर्को पृष्ठ

ट्रेन्डिङ विषय

पछिल्ला २४ घण्टा
  • प्रतिनिधि सभा
  • बालेन शाह
  • सुशीला कार्की
  • डोनाल्ड ट्रम्प
  • पुष्पकमल दाहाल
  • रामचन्द्र पौडेल
  • गगन थापा
  • राष्ट्रिय सभा
  • विदेशी मुद्रा
  • केपी शर्मा ओली

लोकप्रिय समाचार

1

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन आज राष्ट्रपति पौडेललाई बुझाइने

Nagarik News·19 Mar
2

रास्वपाले गरेको वाचा र दलित उत्पीडन अन्त्यको मार्गचित्र

Ukaalo·19 Mar
3

रास्वपाका सांसदलाई ‘डिपफेक’को डर

Annapurna Post·19 Mar
4

रास्वपा सांसदलाई सभापति लामिछानेको सम्बोधन, ‘अनुशासन उल्लंघन गरे राइट टु रिकल लागू गर्छौं’

eKantipur·19 Mar
5

कर्मचारीको सरुवा व्यवस्थापन

Gorkhapatra·19 Mar
  • Annapurna Post
    Annapurna Post
  • Baahrakhari
    Baahrakhari
  • BBC Nepali
    BBC Nepali
  • Bizmandu
    Bizmandu
  • Canada Nepal
    Canada Nepal
  • Desh Sanchar
    Desh Sanchar