Skip to main content
AboutContact|
Nepal--:-- --
|
Chautari HubChautari Hub
गृहपृष्ठतपाईंको लागिराजनीतिखेलकुदअन्तर्राष्ट्रियव्यापारमनोरञ्जनप्रविधि
गृहपृष्ठ
विषयहरू
राजनीतिखेलकुदअन्तर्राष्ट्रियव्यापारमनोरञ्जन
प्रविधिस्वास्थ्यजीवनशैलीविचारस्थानीय
सेटिङ
भाषा
थीम
हाम्रो बारेमास्रोतहरूसम्पर्कगोपनीयतासर्तहरू
Chautari HubChautari Hub

Your trusted source for news from Nepal.

Chautari HubChautari Hub

Your trusted source for news from Nepal. Aggregating stories from leading Nepali and English publications.

[email protected]

Explore

  • नेपाली समाचार
  • English News
  • Sources

Account

  • Sign In
  • Create Account
  • My Account

Legal

  • Privacy Policy
  • Terms of Service
  • DMCA

Support

  • About Us
  • Contact
  • FAQ
[email protected]

© 2025 Chautari Hub. All rights reserved.

Content belongs to original publishers.

गृहपृष्ठतपाईंको लागिस्थानीय
गृहपृष्ठ

तपाईंको लागि

स्रोतहरू र विषयहरू फलो गरेर व्यक्तिगत समाचार पाउनुहोस्

फलो गर्न सुझाव गरिएका विषयहरू

यी विषयहरू फलो गरेर तपाईंको फिडमा सम्बन्धित समाचार पाउनुहोस्

केपी शर्मा ओली
मौसम
जेनजी आन्दोलन
रास्वपा
रामचन्द्र पौडेल
एमाले
एमाले केन्द्रीय
संसद
शेखर कोइराला
तेजनारायण पौडेल
कुलमान घिसिङ

फलो गर्न सुझाव गरिएका स्रोतहरू

यी स्रोतहरू फलो गरेर तपाईंको फिडमा समाचार पाउनुहोस्

Annapurna PostAnnapurna Post
BaahrakhariBaahrakhari
BBC NepaliBBC Nepali
BizmanduBizmandu
Canada NepalCanada Nepal
Desh SancharDesh Sanchar
eKantipureKantipur
FarakdharFarakdhar
GorkhapatraGorkhapatra
Hamro KhelkudHamro Khelkud
Himalaya TimesHimalaya Times
Himal KhabarHimal Khabar

रुचिका विषयहरू छान्नुहोस्

तपाईंको रुचि अनुसारको विषयहरू छान्नुहोस्

राजनीति
खेलकुद
अन्तर्राष्ट्रिय
व्यापार
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
जीवनशैली
विचार
स्थानीय

सिफारिस गरिएका

निजी क्षेत्रको मनोबल उठाउनु आजको आवश्यकताः ढकाल
Himalaya TimesHimalaya Times
निजी क्षेत्रको मनोबल उठाउनु आजको आवश्यकताः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथि उठाउँदै विश्वास पुनःस्थापना गर्नु आजको मुख्य आवश्यकता भएको बताउनुभएको छ । नवलपुर उद्योग…

20 Dec
मुक्तिनाथ कृषि र नेसनल लाइफ क्यापिटलबीच सम्झौता
Himalaya TimesHimalaya Times
मुक्तिनाथ कृषि र नेसनल लाइफ क्यापिटलबीच सम्झौता

काठमाडौैं । मुक्तिनाथ कृषि कम्पनीले हाल कायम चुक्ता पुँजी ७५ करोड ६० लाख बराबरको प्रतिसेयर सय रुपैयाँ अंकित दरका ७५ लाख ६० हजार कित्ता साधारण सेयरको १ः०.६ (अर्थात् विद्यमान एक कित्ता साधारण सेयर बराबर नयाँ ०.६ कित्ता…

20 Dec
ग्लोकल आफ्टर स्कुलको ‘स्किल विक २०२६’
Himalaya TimesHimalaya Times
ग्लोकल आफ्टर स्कुलको ‘स्किल विक २०२६’

काठमाडौं । ग्लोकल आफ्टर स्कुलले सीप विकास, सिर्जनशीलता र युवा सशक्तीकरण प्रवद्र्धन गर्ने उद्देश्यसाथ साताव्यापी कार्यक्रम ‘स्किल विक २०२६’ घोषणा गरेको छ । आगामी जनवरी ११ देखि १९ सम्म आयोजना हुने कार्यक्रममा विभिन्न…

20 Dec
स्वस्थ प्रतिस्पर्धाले जिम्मेवार र अझ उत्कृष्ट बन्न प्रेरित गर्छ : सन्दीप भुजेल, नृत्य निर्देशक
Himalaya TimesHimalaya Times
स्वस्थ प्रतिस्पर्धाले जिम्मेवार र अझ उत्कृष्ट बन्न प्रेरित गर्छ : सन्दीप भुजेल, नृत्य निर्देशक

नेपाली नृत्य क्षेत्रमा एक चिरपरिचित नाम हो सन्दीप भुजेल । नवलपरासी जिल्लाको सुनवल नगरपालिका-२ मा बुबा स्व. गणेशबहादुर भुजेल र माता बुलुकुमारी भुजेलको कोखबाट जन्मिनुभएका सन्दीप काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन…

20 Dec
‘तिम्रै माया छ’ भन्दै आए रमेश पाठक
Himalaya TimesHimalaya Times
‘तिम्रै माया छ’ भन्दै आए रमेश पाठक

काठमाडौं । रमेश पाठकको स्वरमा रहेको गीत ‘तिम्रै माया छ’ सार्वजनिक भएको छ । रमेशकै शब्द, संगीत र दिनेश न्यौपानेको संगीत संयोजन रहेको गीतको भिडियो शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच डा. कृष्णहरि बरालको प्रमुख…

20 Dec
‘कुमारी’को ‘तिमीबिना’
Himalaya TimesHimalaya Times
‘कुमारी’को ‘तिमीबिना’

काठमाडौं । माघ २३ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमीबिना’ सार्वजनिक गरिएको छ । केन्द्र मोसन पिक्चर्सबाट डिजिटल प्रिमियर गरिएको यो गीतमा केहर सिंह लिम्बूको स्वर छ । यसमा शब्द सुमन…

20 Dec
सत्यकलालाई नेपाली अमेरिकन सोसाइटी अफ इन्टरटेनमेन्ट एण्ड आट्र्सको सम्मान
Himalaya TimesHimalaya Times
सत्यकलालाई नेपाली अमेरिकन सोसाइटी अफ इन्टरटेनमेन्ट एण्ड आट्र्सको सम्मान

काठमाडौं । अमेरिकास्थित नेपाली अमेरिकन सोसाइटी अफ इन्टरटेनमेन्ट एण्ड आट्र्सले गायिका तथा निर्माता सत्यकला राईलाई विशेष सम्मान प्रदान गरेको छ । संस्थाका अध्यक्ष तथा प्रथम नेपाल सरकारका पर्यटन दूत राजा घले र वर्तमान…

20 Dec
आजदेखि लुम्बिनी लायन्सको ‘ट्रफी सेलिब्रेसन टुर’
Himalaya TimesHimalaya Times
आजदेखि लुम्बिनी लायन्सको ‘ट्रफी सेलिब्रेसन टुर’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले आज (शनिबार) ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर गर्दैछ । लुम्बिनी लायन्सले सार्वजनिक गरेको तालिकानुसार…

20 Dec
एन्फामाथि एएफसीले गर्यो दुई हजार डलर जरिवाना
Himalaya TimesHimalaya Times
एन्फामाथि एएफसीले गर्यो दुई हजार डलर जरिवाना

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिताअन्तर्गत सम्पन्न खेलमा निर्धारित समयभन्दा ढिलो गरी मैदान प्रवेश गरेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)लाई दुई हजार अमेरिकी डलर जरिवाना गरिएको छ । एएफसी…

20 Dec
अरब कपको उपाधि मोरक्कोलाई
Himalaya TimesHimalaya Times
अरब कपको उपाधि मोरक्कोलाई

एजेन्सी । जोर्डनलाई तीन-दुईले पराजित गर्दै मोरक्कोले अरब कपको उपाधि जितेको छ । बिहीबार कतारमा सम्पन्न फाइनलमा मोरक्कोलाई उपाधि दिलाउन अब्देरजाक हमेद अल्लाहले दुई गोल गर्नुभयो । उसामा टान्नानेले एक गोल गर्नुभयो ।…

20 Dec
चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
RatopatiRatopati
चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

20 Dec
धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर
RatopatiRatopati
धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

20 Dec
भारतलाई टि ट्वान्टी आई सिरिज
Hamro KhelkudHamro Khelkud
भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई…

20 Dec
ढाकामा पत्रिकाका कार्यालय जले, तर पत्रकारहरूको प्रतिबद्धता अझ बलियो बन्यो
eKantipurEkantipur
ढाकामा पत्रिकाका कार्यालय जले, तर पत्रकारहरूको प्रतिबद्धता अझ बलियो बन्यो

पत्रकारहरूलाई कार्यालयमै थुनेर गरिएको आगजनीपछि पत्रिका बन्द भए पनि स्वतन्त्र पत्रकारिताप्रतिको विश्वास अझ बलियो भएको बंगलादेशका दुई प्रमुख सञ्चारमाध्यमले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् ।

19 Dec
संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ: उपाध्यक्ष घिमिरे
News of NepalNews Of Nepal
संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ: उपाध्यक्ष घिमिरे

काठमाडौँ। राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले राष्ट्रिय सभाले संवैधानिक आयोगहरूबाट प्राप्त वार्षिक प्रतिवेदनहरुलाइ सभाको बिजनेस बनाउनुपर्ने कुरामा जोड दिएकी छन्। संघीय संसद सचिवालयले आज काठमाडौँमा आयोजना गरेको…

19 Dec
‘उत्तरगया धाममा १५ हजार बढीले पिण्ड तर्पण गरे’
LokaantarLokaantar
‘उत्तरगया धाममा १५ हजार बढीले पिण्ड तर्पण गरे’

दिवङ्गत पितृहरूको सम्झना गर्दै १५ हजारभन्दा बढी भक्तजनले आज बेत्रावतीस्थित उत्तरगया धाममा पिण्ड तर्पण गरेका छन् । हरेक वर्षको पुसे औँसीका दिन आफ्ना पितृहरूलाई स्मरण गर्दै पिण्ड तर्पण गर्न हजारौँ भक्तजन उत्तरगया धाम आउने…

19 Dec
नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल
KhabarhubKhabarhub
नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक भएको बताएका छन् । नेपाल–भारत उद्योग वाणिज्य सङ्घको ३१औँ स्थापना दिवसका अवसरमा आज साँझ यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले नेपाल…

19 Dec
बाल सुधारगृहको मर्मतमा आवश्यक सहयोग हुन्छ : मन्त्री श्रेष्ठ
LokaantarLokaantar
बाल सुधारगृहको मर्मतमा आवश्यक सहयोग हुन्छ : मन्त्री श्रेष्ठ

सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले बाल सुधारगृहको सुधार एवं मर्मतमा आवश्यक सहयोगको पहल गर्ने बताएकी छन् । विराटनगरको बाल सुधारगृह, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४, बाल…

19 Dec