अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा शीतभण्डार निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर…
सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई सर्वोच्च अदालतले थुनामै राख्न आदेश दिएको छ।...
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफू र मातहतका निकायमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन नौबुँदे आचारसंहिता र प्रतिबद्धतापत्र लागू गरेको छ...
बिस्का जात्रा भन्नेवित्तिकै भैलखः तान्ने र योसिंद्यः उभ्याउने जात्रा प्रसिद्ध भए पनि मध्यपुरथिमि क्षेत्रमा मनाइने जिब्रो छेड्ने जात्रा र स्विनिखः(बत्तीस खटको) जात्रा पनि उत्तिकै महत्वपूर्ण र प्रसिद्ध रहेको छ ।...
मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा झन्डै तीन दर्जन कामदार गम्भीर रूपमा जलेका थिए। तीमध्ये नौ जनाको हिजो र बाँकी सात जनाको उपचारका क्रममा मृत्यु भएको हो।...
देशको समग्र आर्थिक अवस्थाबारे बुझ्न तथा विकास योजना तर्जुमा गर्न आवश्यक पर्ने विस्तृत विवरण सङ्कलनका निम्ति दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु भएको छ ।...
समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको बैठकले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत रूपमा वक्तव्य जारी गर्ने कार्यप्रति गम्भीर आपत्ति जनाएको छ।...
संयोजक बमले प्रधानमन्त्रीलाई लक्षित गर्दै लेखेकी छन्, ‘संसद्को पहिलो अधिवेशनदेखि आजसम्म हामीले देशका प्रधानमन्त्रीको आवाज सुन्न पाएका छैनौं। चुनाव जितिसकेपछि जनतालाई धन्यवाद दिन पनि तपाईंले बोल्नुपर्थ्यो। यो परिवर्तनलाई…
सडक निर्माणको जिम्मा लिए पनि काम अलपत्र छाडेर लामो समयदेखि बेपत्ता ठेकेदारमाथि तत्काल कारबाहीको माग गर्दै स्थानीयवासी उपभोक्ताले पूर्वाधार विकास कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएका छन् ।...
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार सबै आठ मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न सिफारिस गरेका थिए। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन्।...