बालेन्द्र शाह नेतृत्वको सरकारले अघिल्लो अन्तरिम व्यवस्थाले खारेज गरेको सांसदका स्वकीय सचिव व्यवस्था पुनः ब्युँताउने तयारी गरेसँगै राज्य खर्च बढ्ने विषयमा बहस चुलिएको छ ।
विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर र कार्यालयमा सम्पत्ति शुद्धिकरण विभागले छापा मारेको छ । अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान जारी रहेको वेला विभागले छापा मार्नुलाई अर्थपूर्ण ठानिएको छ भने दीपक…
बर्ष २०८२ नेकपा एमालेका लागि अभिशाप बन्न पुग्यो । राजनीतिक रुपमा ठुलो चुनौती सामना गर्नु परेकै कारण एमाले अध्यक्ष केपी ओलीले नयाँ वर्षको शुभकामनाकै क्रममा २०८२ इतिहास भएको उल्लेख गरे । अब बर्ष २०८३ मा एमाले आफ्नो…
सुदूरपश्चिमवासीले मनाउँदै आएको बिसुुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरु यतिबेला घर फर्कन थालेका छन् । सुदूरपश्चिम प्रदेशभर नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउन गाउँघरमा चहलपहल…
दुर्गम क्षेत्रका नागरिक अझैपनि आधारभूत उपचारबाट वञ्चित छन् । मुगु जिल्लाको खत्याड गाउँपालिका–११ स्थित रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि चिकित्सक नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन । उपकरण भएर पनि…
बारा जिल्लामा पछिल्लो समय सवारी दुर्घटनालाई नियन्त्रणमा लिन जिल्ला ट्राफिक प्रहरी कार्यालयले सचेतनामूलक तथा निगरानीमुखी अभियान सञ्चालन गरेको छ । तीव्र गतिमा बढ्दो सवारी चाप, सडकको कमजोर अवस्था, चालक तथा पैदल यात्रुको…