बालेन शाह बने मधेसी मूलका पहिलो प्रधानमन्त्रीबर्दिबास : मधेससँग के छैन ? देशलाई नै समृद्ध बनाउने सब थोक छ । चुरेमा पानीको भण्डार छ, मधेसका फाँटमा अन्नको भखारी छ, राष्ट्रमा ज्ञानको ज्योति फैलाउने तीन शताब्दी पुरानो देशकै जेठो गुरुकुल छ,अनि चट्टान फुटाउने जागरिला…