इजरायल, कुवेतसहित थप चार देशको पुनः श्रम स्वीकृति खुलावैदेशिक रोजगार विभागले इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति दिने कार्य सुचारु गरेको छ। विभागले बिहीबार एक सूचना जारी गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैत ३० गतेको निर्णयानुसार यी…