संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ६९ देशका ५२३ पुरुष र १७७ महिला आरोहीले अनुमति लिएका हुन् ।
रामकृष्ण बोहराबागलुङ, वैशाख २ गते । ‘गुराँसको पहाड’ले परिचित गलकोट र ताराखोलाको सिमानामा पर्ने घुम्टे लेकमा ‘लालीगुराँस उत्सव’ सम्पन्न भएको छ । घुम्टे लेकमा पूर्वाधार बनेपछि पर्यटन...
काठमाडाैं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आरोग्य र वेलनेस क्षेत्रलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा काठमाडौंमा बुधवार आयोजित कार्यक्रममा…
२ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो गन्तव्यको रूपमा नभई उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।…
रौतहट, वैशाख २ गते । रौतहट र सर्लाही कार्यक्षेत्र रहेको पर्यटन विकास कार्यालयमा लामो समयदेखि कार्यालय प्रमुखको आधिकारिकता टुंगो नलाग्दा कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । य...
एक सातदेखि घर-आँगन लिपपोत गरेर चोखो खाना खाएर वैशाख १ गतेका दिन अधिकारी परिवारका दुई खलकमध्ये कर्मकाण्ड गरेका मध्येबाट जेठो सन्तानपट्टिको बाघ बन्ने र कान्छोपट्टिको बिरालो बनेर जिउलोमा कुद्ने र त्यही गाउँका अरूले…
पछिल्ला केही वर्षयता नेपालीहरूको घुमफिर गर्ने संस्कृतिमा उल्लेखनीय वृद्धि भएको छ । पहिले सम्पन्न वर्गको विलासिताका रूपमा हेरिने घुमघाम अहिले मध्यम वर्ग र युवापुस्ताको जीवनशैलीकै अभिन्न अंश बन्न पुगेको छ । दसैँ–तिहार…
चैत ११ गते कीर्तिपुरमा एउटा कुकुर फेला पर्यो । पोथी कुकुर ल्याब्रोडर जातको थियो । यस्तो उन्नत नश्लको कुकर प्राय ब्रिडिङका लागि प्रयोग गरिन्छ, महंगोमा बच्चा बिक्री गर्नका लागि । तर यो कुकुर घाइते अवस्थाका थिए । उनको…
क्यानडाको ओटावामा आयोजित ‘२७ औँ वार्षिक यात्रा तथा बिदा प्रदर्शनी’मा त्यहाँ स्थित नेपाली दूतावासले सहभागिता जनाएको छ । आइतबार र सोमबार सम्पन्न उक्त प्रदर्शनीमा दूतावासले छुट्टै स्टल स्थापना गरी नेपालको प्राकृतिक…
काठमाडौं । नयाँ वर्ष २०८३ मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड क्षेत्रमा होटेल क्षमताको ९० प्रतिशत बढी भरिभराउ भएका छन्। नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न स्थानबाट पोखरामा आएका पर्यटकले होटेल भरिभराउ भएको होटेल…