काठमाडौं ।आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई तिब्र पारेको छ । यस पटकको बजेट नयाँ बन्ने बालेन नेतृत्वको सरकारको आर्थिक नीति र सत्ता समीकरणको…
काठमाडाैं । भदौ २३ र २४ गतेको घटना जाँचबु्झका लागि गठित आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगरे पनि विभिन्न माध्यमबाट बाहिर आएको छ । राजनीतिक दल र विभिन्न सरोकारवाला निकायहरुले प्रतिवेदन सार्वजनिकको माग गरिरहेका बेला…
काठमाडाैं । नेपाली काँग्रेसले १५ औँ महाधिवेशन अगामी असोज १६ देखि १९ गतेसम्म गर्नेगरी कार्यतालिका संशोधनसहित पारित गरेको छ ।बुधवार बसेको पार्टी केन्द्रिय समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले…
काठमाडौं । भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको घटनाबारे जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन बाहिरिएको छ।सरकारले हालसम्म उक्त प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नगरेको भए पनि स्रोतमार्फत बाहिरिएको पूर्ण अंश सार्वजनिक…
काठमाडाैं । भदौ २३ र २४ गतेका घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष दिएको बयानमा प्रधानसेनापति अशोक सिग्देलले आन्दोलनकारीबाट सिंहदरबार, शितल निवासलगायत महत्वपूर्ण सरकारी निकाय जोगाउन…
काठमाडाैं । प्रतिनिधि सभा सदस्यका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन गर्नुभएको छ । बुधवार दिँउसो केसीले सिंहदरबारस्थित संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन गर्नुभएको हो…
काठमाडौं । प्रधानमन्त्री मन्त्रीलगायतले साइत हेरेर शपथ लिने परम्परालाई लिएर अर्थमन्त्री रामेश्वर खनालले असन्तुष्टि व्यक्त गरेका छन् । भावी प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले शुक्रबार…
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई आह्वान गर्नुभएको छ ।निर्वाचन आयोग नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उहाँले सो कुरा…
काठमाडाैं । प्रधानमन्त्री सुशिला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । बुधवार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा उहाँले…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको शपथग्रहणको साइत चैत १३ गते शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ । सोही समयमा बालेनले प्रधानमन्त्रीको शपथ लिने तयारी छ । बालेन…
काठमाडाैं । अखिल नेपाल सुकुम्वासी संघले सुकुम्वासी वस्तीहरुमा डोजर लगाएर आतंक सिर्जना गर्न बन्द गर्न माग गरेको छ । संघले बुधवार पत्रकार सम्मेलन गरी सुकुम्वासी बस्तीहरुमा डोजर लगाउन तत्काल बन्द गर्न माग गरेको हो ।…
काठमाडाैं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकबाटै सरकार चलाउने बताउनुभएकाे छ । बुधवार काठमाडौंमा आयोजित पार्टीको बाममती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै उहाँले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि…
काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गरेका छन् । पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा…
काठमाडौं।काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक स्थानमै अवैध रूपमा यौन व्यवसाय सञ्चालन गरी सर्वसाधारण तथा पर्यटकलाई दु:ख हैरानी दिएको आरोपमा प्रहरीले २० जना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ। ठमेल क्षेत्रमा…
एजेन्सी । पश्चिम एशियामा जारी द्वन्द्वका कारण सिर्जित आर्थिक तथा वित्तीय चुनौतीहरू सामना गर्न एशियाली विकास बैंक (एडीबी) ले आफ्ना विकासोन्मुख सदस्य राष्ट्रहरूका लागि विशेष सहायता प्याकेजको घोषणा गरेको छ ।…
काठमाडाैं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिब दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई तीब्र पारेको छ । यस पटकको बजेट नयाँ बन्ने बालेन्द्र शाह नेतृत्वको सरकारको आर्थिक नीति र…
काठमडाैं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनियताको शपथ ग्रहण लिनुभएकाे छ। राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा बुधबार आयोजित एक समारोहकाबीच उहाँलाई शपथ ग्रहण गराउनुभएकाे हाे । खुवाउनुभएको…
काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। मंगलबार प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार एकै दिन प्रतितोला १४ हजार ६ सय रूपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य…
काठमाडाैं । जनकपुरधाम लगायतका सम्पूर्ण मिथिलाञ्चलमा बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ हर्सोल्लासका साथ सम्पन्न भएको छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा…
काठमाडाैं । माल्दिभ्समा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएकाे छ। खेल माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा बुधबार अपराह्न सवा ४ बजेदेखि शुरू हुने भएकाे हाे…
काठमडाैं । अविरल वर्षासँगै आएकाे बाढीले पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुई वटा पुल बाढीले भत्काएको छ । पाँचथरको याङ्बरक गाउँपालिका–२ को मेवाखोलामा र ताप्लेजुङको नेरुवा खोलामा बन्दै गरेका पुल मंगलबार रातिको बाढीले…
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार दुई खेलहरु भइरहेका छन्। जनकपुरमा कर्णाली प्रदेश र कोशी प्रदेशबीचकाे प्रतिस्पर्धा हाल जारी रहेकाे हाे । त्यस्तै, पीएम कपकै अर्काे खेल पर्सामा…
एजेन्सी। अमेरिकी हवाई आक्रमणमा मारिएका १५ ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (पीएमएफ) का सदस्यहरूको मंगलबार राति इराकको राजधानी बग्दादमा अन्त्येष्टि गरिएको छ । एक सुरक्षा स्रोतले पश्चिमी प्रान्त अन्बारमा मङ्गलवार सबेरै भएको…
एजेन्सी । म्यानमारले मार्च २५ तारिखदेखि इन्धन खपत घटाउन मद्दत गर्न सरकारी विभागहरूका लागि घरबाटै काम गर्ने व्यवस्था शुरु गरेको छ । राज्यको स्वामित्वमा रहेको दैनिक ‘द मिरर’ मा प्रकाशित विज्ञप्ति यस्ताे उल्लेख गरिएकाे…
एजेन्सी । जापानको मुख्य उपभोक्ता मूल्य गत वर्षको तुलनामा फेब्रुअरी महिनामा १ दशमलव ६ प्रतिशतले बढेको छ । सन् २०२२ काे मार्च यता पहिलो पटक यो आँकडा २ प्रतिशत भन्दा तल झरेको सरकारी तथ्यांकले मंगलबार देखाएको हाे । आन्तरिक…
एजेन्सी । अफगानिस्तानको केन्द्रीय बैंक ‘द अफगानिस्तान बैंक’ ले गत चैत ७ (मार्च २०) मा समाप्त भएको फारसी पात्रोको वर्ष १४०४ मा स्थानीय मुद्रा ‘अफगानी’ अमेरिकी डलरको तुलनामा ९ दशमलव ९३ प्रतिशतले मजबुत भएको घोषणा गरेको छ ।…
एजेन्सी । टर्कीको अन्कारामा हेलिकाेप्टर दुर्घटनामा ज्यान गुमाएका दुई प्राविधिकको अन्त्येष्टि गरिएको छ । गत शनिबार कतारको जलक्षेत्रमा एउटा सैन्य हेलिकाेप्टर दुर्घटना हुँदा टर्कीका तीन कर्मचारीको मृत्यु भएको थियो । दुई…
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को घुँडाको शल्यक्रिया सम्पन्न भएको छ । साम्बाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत डाक्टर साइमन र उहाँको टोलीले सफलतापूर्वक आफ्नाे घुँडाको…
काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्ने भएकाे छ । पार्टी मुख्यालय सानेपामा बुधबार बिहान ११ बजेदेखि बस्ने बैठकमा मंगलबार सभापति गगन थापाले प्रस्ताव गरेको १५ औं महाधिवेसनको मितिकाे…
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा…