Skip to main content
AboutContact|
Nepal--:-- --
|
Chautari HubChautari Hub
गृहपृष्ठतपाईंको लागिराजनीतिखेलकुदअन्तर्राष्ट्रियव्यापारमनोरञ्जनप्रविधि
गृहपृष्ठ
विषयहरू
राजनीतिखेलकुदअन्तर्राष्ट्रियव्यापारमनोरञ्जन
प्रविधिस्वास्थ्यजीवनशैलीविचारस्थानीय
सेटिङ
भाषा
थीम
हाम्रो बारेमास्रोतहरूसम्पर्कगोपनीयतासर्तहरू
•
Chautari HubChautari Hub

Your trusted source for news from Nepal.

Chautari HubChautari Hub

Your trusted source for news from Nepal. Aggregating stories from leading Nepali and English publications.

[email protected]

Explore

  • नेपाली समाचार
  • English News
  • Sources

Account

  • Sign In
  • Create Account
  • My Account

Legal

  • Privacy Policy
  • Terms of Service
  • DMCA

Support

  • About Us
  • Contact
  • FAQ
[email protected]

© 2025 Chautari Hub. All rights reserved.

Content belongs to original publishers.

गृहपृष्ठतपाईंको लागिस्थानीय
Setopati

Setopati

setopati.com

फलो गर्न साइन इन गर्नुहोस्•87 articles
Visit Website

समाचारहरू

क्रमबद्ध:
कस्तो अवस्थामा मुटुको एमआरआई गर्ने? (भिडिओ)
SetopatiSetopati
कस्तो अवस्थामा मुटुको एमआरआई गर्ने? (भिडिओ)

कार्डियाक एमआरआईबाट मुटुको समस्या थाहा पाउन सहज भएको छ।

20 Dec
मधेसका मुख्यमन्त्री कृष्ण यादवले पाए विश्वासको मत
SetopatiSetopati
मधेसका मुख्यमन्त्री कृष्ण यादवले पाए विश्वासको मत

सत्तापक्षीय सम्पूर्ण दलले मात्रै नभई प्रमुख प्रतिपक्षी नेकपा एमाले सहितका दलले यादवलाई विश्वासका मत दिएका छन्।

19 Dec
न्यायको यो लडाइँ मेरो बाँकी नै छ- रवि लामिछाने
SetopatiSetopati
न्यायको यो लडाइँ मेरो बाँकी नै छ- रवि लामिछाने

‘यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। त्यो सबको हिसाब गर्नुछ।’

19 Dec
खेलकुद मन्त्री गुप्ताले गरे आइओएफटिसीको औपचारिक उद्घाटन, बक्सर चन्द्र सम्मानित
SetopatiSetopati
खेलकुद मन्त्री गुप्ताले गरे आइओएफटिसीको औपचारिक उद्घाटन, बक्सर चन्द्र सम्मानित

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को औपचारिक उद्घाटन गरेका छन्।

19 Dec
सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ
SetopatiSetopati
सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ।

19 Dec
लोकतन्त्र सुधारबारे नारायणकाजीसँग बहस
SetopatiSetopati
लोकतन्त्र सुधारबारे नारायणकाजीसँग बहस

यो पत्रकार र नेताबीचको अन्तर्वार्ता होइन, बहस शृंखला हो। त्यसैले मैले यो शृंखलामा नेताहरूसँग प्रश्न मात्र सोधेको छैन। हाम्रा दलहरूमा देखिने लोकतान्त्रिक चरित्रको अभाव र त्यसको सुधारबारे प्रशस्त मात्रामा तर्क र तथ्य…

19 Dec
प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले आफ्ना विरूद्ध भ्रष्टाचारका मुद्दा भए/नभएको स्वघोषणा गर्नुपर्ने
SetopatiSetopati
प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले आफ्ना विरूद्ध भ्रष्टाचारका मुद्दा भए/नभएको स्वघोषणा गर्नुपर्ने

निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वारी दर्ता गर्दा आफ्ना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भए नभएको विषयमा स्वघोषणा गर्नुपर्ने व्यवस्था गर्ने भएको छ।

19 Dec
पाँचौं एसियाली युथ पारा गेम्सको तेक्वान्दोमा कास्य विजेता रेनु र प्रशिक्षक लामा सम्मानित
SetopatiSetopati
पाँचौं एसियाली युथ पारा गेम्सको तेक्वान्दोमा कास्य विजेता रेनु र प्रशिक्षक लामा सम्मानित

पाँचौं एसियाली युथ पारा गेम्सको तेक्वान्दोमा कास्य विजेता रेनु र प्रशिक्षक लामा सम्मानित

19 Dec
के रूस–युक्रेन युद्ध साँच्चै रोकिन लागेको हो?
SetopatiSetopati
के रूस–युक्रेन युद्ध साँच्चै रोकिन लागेको हो?

युद्ध साँच्चै रोकिन लागेको हो भनेर चर्चा गर्नुअघि एउटा महत्त्वपूर्ण कुरा भने भुल्नु हुँदैन — यो युद्ध पुटिनले सुरू गरेका हुन् र उनले मात्र रोक्न सक्छन्। उनले युद्ध रोक्नेबित्तिकै रोकिन्छ र रोक्न नचाहेसम्म चलिरहन्छ।

19 Dec
बजेटको प्रभावकारिताको विषयमा अब समीक्षा आवश्यक: महालेखा नियन्त्रक
SetopatiSetopati
बजेटको प्रभावकारिताको विषयमा अब समीक्षा आवश्यक: महालेखा नियन्त्रक

राजनीतिक स्थिरता बिना सरकारले आयोजना सञ्चालनमा निरन्तरता नआउने कुरा गर्दै पौडेलले प्रभावकारी खर्च व्यवस्थापनको लागि स्थिर सरकारको महत्त्वलाई जोड दिए।

19 Dec
दशक लामो निष्क्रियतापछि फेरि राज्यलक्ष्मीको राजनीतिक चर्चा
SetopatiSetopati
दशक लामो निष्क्रियतापछि फेरि राज्यलक्ष्मीको राजनीतिक चर्चा

विराटनगरस्थित नेपालकै प्रतिष्ठित औद्योगिक घराना गोल्छा अर्गनाइजेसनकी एक सदस्य राज्यलक्ष्मी गोल्छा र नेकपा एमालेबीच 'लभ एन्ड हेट' को पुरानो नाता छ।

19 Dec
अहिलेको मुख्य समस्या रोजगारी कम हुनु हो, अन्य सूचक कमजोर छैनन्- अर्थसचिव उपाध्याय
SetopatiSetopati
अहिलेको मुख्य समस्या रोजगारी कम हुनु हो, अन्य सूचक कमजोर छैनन्- अर्थसचिव उपाध्याय

कर्मचारीतन्त्र राजनीतिक नेतृत्वले सञ्चालन गर्ने संयन्त्र भएकाले त्यहाँ पुग्ने व्यक्तित्व भिजनरी र सक्षम हुनुपर्नेमा उनले जोड दिए।

19 Dec
३ करोड ७४ लाख बुझाएपछि छुटे रवि लामिछाने
SetopatiSetopati
३ करोड ७४ लाख बुझाएपछि छुटे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर छुटेका छन्।

19 Dec
श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी
SetopatiSetopati
श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको कार्यभार पनि दिने भएको छ।

19 Dec
काठमाडौं जिल्ला प्याब्सन र थिङको लर्निङबीच डिजिटल सिकाइ लागु गर्ने सम्झौता
SetopatiSetopati
काठमाडौं जिल्ला प्याब्सन र थिङको लर्निङबीच डिजिटल सिकाइ लागु गर्ने सम्झौता

यस प्रणालीले विद्यालयमा शिक्षण–सिकाइको गुणस्तर बढाउनुका साथै शिक्षक र अभिभावकसँगको समन्वयलाई समेत सुदृढ बनाउने अपेक्षा गरिएको छ।

19 Dec
सुन पसलमा गोली चलाउने व्यक्ति कारागारबाट भागेका कैदीबन्दी
SetopatiSetopati
सुन पसलमा गोली चलाउने व्यक्ति कारागारबाट भागेका कैदीबन्दी

दाङको लमही नगरपालिका–५ स्थित ‘जुनतारा सुनचाँदी’ पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाउने युवक पक्राउ परेका छन्।

19 Dec
प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी
SetopatiSetopati
प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका हुन्।

19 Dec
साफ महिला फुटबलमा शनिबार लेखिनेछ नयाँ इतिहास
SetopatiSetopati
साफ महिला फुटबलमा शनिबार लेखिनेछ नयाँ इतिहास

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिपको शनिबार फाइनल भिडन्त हुँदैछ।

19 Dec
कञ्चनपुरको कारागारमा कैदीबन्दीबीच झडप, ४ घाइते
SetopatiSetopati
कञ्चनपुरको कारागारमा कैदीबन्दीबीच झडप, ४ घाइते

कञ्चनपुरको कारागारमा कैदीबन्दीबीच झडप, ४ घाइते

19 Dec
शेखर टिमबाट सहमहामन्त्री नदिए छु्ट्टै समूह बनाएर महामन्त्री उठ्छु: सुनिल शर्मा
SetopatiSetopati
शेखर टिमबाट सहमहामन्त्री नदिए छु्ट्टै समूह बनाएर महामन्त्री उठ्छु: सुनिल शर्मा

‘चन्द्र भण्डारीजस्ता मानिसलाई सभापतिमा खडा गरेर भए पनि हामी नयाँ प्यानल घोषणा गरेर जान्छौं,’ उनले भने।

19 Dec
सरकार-जेनजी बीच भएको सम्झौताविरूद्ध रिटमा कारण देखाऊ आदेश
SetopatiSetopati
सरकार-जेनजी बीच भएको सम्झौताविरूद्ध रिटमा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौताविरूद्धको रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको छ।

19 Dec
चुनाव लड्न पाए पनि सांसद र मन्त्रीका रूपमा काम गर्न पाउने छैनन् रवि लामिछानेले
SetopatiSetopati
चुनाव लड्न पाए पनि सांसद र मन्त्रीका रूपमा काम गर्न पाउने छैनन् रवि लामिछानेले

तर लामिछाने फागुन २१ गतेको चुनाव विजयी भए भने उनले सांसदमा रुपमा काम गर्न र मन्त्री बन्न पाउने छैनन्। सांसदको पद निलम्बन भएको व्यक्ति मन्त्री बन्न सक्दैनन्।

19 Dec
अमेरिकालाई डिभी कार्यक्रम रोक्ने निर्णयमा पुर्याएको त्यो गोलीकाण्ड
SetopatiSetopati
अमेरिकालाई डिभी कार्यक्रम रोक्ने निर्णयमा पुर्याएको त्यो गोलीकाण्ड

दुईवटा गोलीकाण्डको घटनालाई लिएर भने अमेरिकाले आप्रवासी नीति नै कडाइ गरेको छ।

19 Dec
ओलम्पिक कमिटीले १४ जना खेलाडीलाई दियो छात्रवृत्ति
SetopatiSetopati
ओलम्पिक कमिटीले १४ जना खेलाडीलाई दियो छात्रवृत्ति

नेपाल ओलम्पिक कमिटीले १४ जना खेलाडीलाई विभिन्न तीन प्रतियोगिताका लागि छात्रवृत्ति प्रदान गरेको छ।

19 Dec
रास्वपा संघीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूची)
SetopatiSetopati
रास्वपा संघीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूची)

राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय नेतृत्व मञ्चमा १७ जना नेताहरू मनोनीत भएका छन्।

19 Dec
नेपालमा खुल्यो पहिलो आधिकारिक माइडिया प्रो शप
SetopatiSetopati
नेपालमा खुल्यो पहिलो आधिकारिक माइडिया प्रो शप

नेपालमा खुल्यो पहिलो आधिकारिक माइडिया प्रो शप

19 Dec
एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइन- ओली
SetopatiSetopati
एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइन- ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन्।

19 Dec
कानुनी र प्रशासनिक प्रक्रियापछि सभापति लामिछाने तत्काल पार्टी जिम्मेवारीमा फर्कनुहुन्छ: डिपी अर्याल
SetopatiSetopati
कानुनी र प्रशासनिक प्रक्रियापछि सभापति लामिछाने तत्काल पार्टी जिम्मेवारीमा फर्कनुहुन्छ: डिपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने बताएको छ।

19 Dec
नर्वेको विश्वविद्यालयमा जमेका नेपाली डाक्टर
SetopatiSetopati
नर्वेको विश्वविद्यालयमा जमेका नेपाली डाक्टर

अन्तर्राष्ट्रिय जर्नलहरूमा उनबका ६० वटाभन्दा बढी वैज्ञानिक लेख पनि प्रकाशन भइसकेका छन्।

19 Dec
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २६ गतेदेखि सुरू हुने
SetopatiSetopati
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २६ गतेदेखि सुरू हुने

नेकपा एमालेको अर्को केन्द्रीय कमिटी बैठक पुस २६ गतेदेखि २८ गतेसम्म काठमाडौंमा बस्ने भएको छ।

19 Dec

ट्रेन्डिङ विषय

पछिल्ला २४ घण्टा
  • मौसम
  • केपी शर्मा ओली
  • जेनजी आन्दोलन
  • रास्वपा
  • रामचन्द्र पौडेल
  • संसद

लोकप्रिय समाचार

1

‘पारदर्शी र जवाफदेहिता नहुँदा जनविश्वास गुम्छ’

Gorkhapatra·20 Dec
2

म बसूँ या जाऊँ !

Baahrakhari·20 Dec
3

आजको मौसम : यी क्षेत्रमा आंशिक बदली, बाँकी ठाउँमा सफा

Nagarik News·20 Dec
4

घाइते र मृतकका परिवारका इच्छुक सदस्यलाई वैदेशिक रोजगारी निःशुल्क गर्ने पहल

Gorkhapatra·20 Dec
5

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

Khabarhub·20 Dec
  • Annapurna Post
    Annapurna Post
  • Baahrakhari
    Baahrakhari
  • BBC Nepali
    BBC Nepali
  • Bizmandu
    Bizmandu
  • Canada Nepal
    Canada Nepal
  • Desh Sanchar
    Desh Sanchar