Skip to main content
AboutContact|
Nepal--:-- --
|
Chautari HubChautari Hub
गृहपृष्ठतपाईंको लागिसमाचाररेडियोविनिमयराशिफलनिर्वाचनखेल
गृहपृष्ठसमाचाररेडियोविनिमयराशिफलनिर्वाचनखेल
सेटिङ
भाषा
थीम
हाम्रो बारेमास्रोतहरूसम्पर्कगोपनीयतासर्तहरू
•
Chautari HubChautari Hub

Stay Informed, Stay Nepali!

Explore

  • नेपाली समाचार
  • English News
  • Radio
  • Sources
  • Games

Tools

  • Patro
  • Rashifal
  • Festivals & Holidays
  • Gold/Silver
  • Forex Rates
  • Fuel Prices

Account

  • Sign In
  • Create Account
  • My Account
  • Following

Support

  • About Us
  • Contact
  • FAQ
  • Report a Bug
Privacy PolicyTerms of Service
Download on the App StoreGet it on Google Play

© 2025 Chautari Hub. Content belongs to original publishers.

गृहपृष्ठसमाचारतपाईंको लागिरेडियोस्थानीय
News of Nepal

News of Nepal

newsofnepal.com

फलो गर्न साइन इन गर्नुहोस्•500 articles
Visit Website

समाचारहरू

क्रमबद्ध:
इरानको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
News of NepalNews Of Nepal
इरानको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा

काठमाडौँ। इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको पुष्टि परराष्ट्र मन्त्रालयले गरेको छ। मन्त्रालयका अनुसार झा रिहा भएको जानकारी औपचारिक रूपमा प्राप्त भइसकेको छ र अब…

15 Apr
बार्सिलोना फेरि फाइनल पुग्न अगावै बाहिरियो
News of NepalNews Of Nepal
बार्सिलोना फेरि फाइनल पुग्न अगावै बाहिरियो

दोस्रो लेगमा २–१ को जित हासिल गरेपनि ला लिगा महारथी बार्सिलोना यस सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । समग्रमा बार्सिलोना ला लिगाकै प्रतिद्वन्द्वी एटलेटिको मेड्रिडसँग ३–२ ले पराजित भएसँगैं बाहिरिएको…

15 Apr
सवारी दुर्घटनामा परी १ बालकको मृत्यु, २ जना घाइते
News of NepalNews Of Nepal
सवारी दुर्घटनामा परी १ बालकको मृत्यु, २ जना घाइते

उदयपुर। उदयपुरको उदयपुरगढी गाउँपालिका वडा ७ जोगीटोल स्थितमा सिटीसफारी अनियन्त्रित भई दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मंगलबार दिउँसो साढे चारबजेतिर नेपालटारबाट गाईघाट तर्फ आउँदै गरेको…

15 Apr
सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन
News of NepalNews Of Nepal
सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

काठमाडौँ। सरकारले २०६२/६३ सालदेखि २०७२/४३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, आँचबुझ छानबिन आयोग गठन गरेको छ ।…

15 Apr
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
News of NepalNews Of Nepal
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

पाल्पा। बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् । बगनासकाली गाउँपालिका–९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल आज मृत भेटिएका हुन् । नयाँ वर्षका दिन…

15 Apr
मन्त्रिपरिषद बैठक : सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न तीन सदस्यीय समिति गठन
News of NepalNews Of Nepal
मन्त्रिपरिषद बैठक : सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको घटनाको चाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय…

15 Apr
१५ औँ महाधिवेशनका लागि कांग्रेसले गठन गर्यो विभिन्न समिति, सभापति थापालाई असन्तुष्ट पक्षसँग संवादको जिम्मा
News of NepalNews Of Nepal
१५ औँ महाधिवेशनका लागि कांग्रेसले गठन गर्यो विभिन्न समिति, सभापति थापालाई असन्तुष्ट पक्षसँग संवादको जिम्मा

काठमाडौँ। नेपाली काँग्रेसले आगामी १५ औँ महाधिवेशनलाई समयमै सम्पन्न गर्न र पार्टीको आन्तरिक संगठनलाई चुस्त बनाउन विभिन्न महत्वपूर्ण समितिहरू गठन गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेकाअनुसार बुधवार बसेको केन्द्रिय…

15 Apr
काठमाडौंमा प्रहरी सक्रियता सुदृढ गर्न एआईजी कार्कीको निर्देशन
News of NepalNews Of Nepal
काठमाडौंमा प्रहरी सक्रियता सुदृढ गर्न एआईजी कार्कीको निर्देशन

काठमाडौं। काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित जिल्ला प्रहरी परिसर काठमाडौंमा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त…

15 Apr
मेची इन्डष्ट्रिजको आईपीओ व्यवस्थापन एसबिआई मर्चेन्ट बैंकिङ्गलाई
News of NepalNews Of Nepal
मेची इन्डष्ट्रिजको आईपीओ व्यवस्थापन एसबिआई मर्चेन्ट बैंकिङ्गलाई

काठमाडौँमेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि संस्थागत परामर्श तथा निष्कासन र बिक्री प्रबन्धक सेवाको जिम्मा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई…

15 Apr
लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्ड स्वीकृत
News of NepalNews Of Nepal
लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्ड स्वीकृत

काठमाडौँनेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज बैंक कोष प्रवर्धक तथा लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले २०८३ वैशाख २ गते ‘एलएस होराइजन…

15 Apr
सामसङ माइक्रोवेभ मास्टरक्लास सम्पन्न
News of NepalNews Of Nepal
सामसङ माइक्रोवेभ मास्टरक्लास सम्पन्न

काठमाडौँसामसङ नेपालले स्मार्ट र अझ रमाइलो होम कुकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष माइक्रोवेभ मास्टरक्लास सफलतापूर्वक आयोजना गरेको छ । कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक सेफ निमेश उल्कको सहभागिता…

15 Apr
रोयल इन्फिल्ड गोवन क्लासिक ३५० नेपालमा सार्वजनिक
News of NepalNews Of Nepal
रोयल इन्फिल्ड गोवन क्लासिक ३५० नेपालमा सार्वजनिक

काठमाडौँमिड–साइज मोटरसाइकल सेग्मेन्टमा अग्रणी रोयल इन्फिल्डले नेपालमा २०२६ एडिसन गोवन क्लासिक ३५० सार्वजनिक गरेको छ । बोबर–प्रेरित डिजाइनमा आएको यो मोटरसाइकल स्वतन्त्र र मुक्त जीवनशैली झल्काउने शैलीका साथै…

15 Apr
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
News of NepalNews Of Nepal
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ। सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

15 Apr
तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
News of NepalNews Of Nepal
तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारी सहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बुधबार विशेष अदालत…

15 Apr
नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
News of NepalNews Of Nepal
नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

काठमाडौँनबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेको छ । यी पुनर्परिभाषित उद्देश्यले विश्वास, उत्थानशीलता र तयारीप्रति बैंकको…

15 Apr
परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
News of NepalNews Of Nepal
परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

काठमाडौँ। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल–जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले…

15 Apr
पुरानो सीप कलाको संरक्षण र जगेर्ना गर्न बुटवलमा वैशाख ५ मा रैथाने सीप कला र उत्पादन प्रदर्शनी
News of NepalNews Of Nepal
पुरानो सीप कलाको संरक्षण र जगेर्ना गर्न बुटवलमा वैशाख ५ मा रैथाने सीप कला र उत्पादन प्रदर्शनी

बुटवल। पुरानो सीप कलाको संरक्षण र जगेर्ना गर्न बुटवलमा ’रैथाने सीप कला र उत्पादन प्रदर्शनी’ हुने भएको छ । ‘हाम्रो पुर्खाको ज्ञान, हाम्रो देशको सान : रैथाने सीप र कलाको जगेर्ना हाम्रो अभियान’ भन्ने नारासहित यही वैशाख ५…

15 Apr
दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
News of NepalNews Of Nepal
दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौँ। सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ। उनकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह…

15 Apr
सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडेर जात्रालाई दिए निरन्तरता
News of NepalNews Of Nepal
सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडेर जात्रालाई दिए निरन्तरता

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिको बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाइएको छ । विश्व प्रसिद्ध बिस्केट जात्रा (बिस्काः) अन्तर्गत ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष २९ वर्षीय सुजन बाग…

15 Apr
संसदीय समितिका सभापतिको निर्वाचन ४ गते
News of NepalNews Of Nepal
संसदीय समितिका सभापतिको निर्वाचन ४ गते

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४ गते हुँदैछ । ‘मिनी संसद्’ का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित…

15 Apr
औषधि व्यवस्था विभागमा नयाँ नेतृत्व, शिवानी खड्गी निमित्त महानिर्देशक नियुक्त
News of NepalNews Of Nepal
औषधि व्यवस्था विभागमा नयाँ नेतृत्व, शिवानी खड्गी निमित्त महानिर्देशक नियुक्त

काठमाडौं। स्वास्थ्य क्षेत्रमा पछिल्लो निर्णयसँगै औषधि व्यवस्था विभागको नेतृत्व परिवर्तन भएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै विभागकी वरिष्ठ अधिकारी शिवानी खड्गीलाई निमित्त महानिर्देशकको…

15 Apr
पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो सातदिने स्पष्टीकरण
News of NepalNews Of Nepal
पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो सातदिने स्पष्टीकरण

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेस अनुशासन समितिको आज बसेको बैठकले पार्टीको लेटरप्याडमार्फत आफूसँग नभएको जिम्मेवारी प्रयोग गरी…

15 Apr
नयाँ वर्षमा द क्लिफको अफर
News of NepalNews Of Nepal
नयाँ वर्षमा द क्लिफको अफर

काठमाडौं । ‘द क्लिफ नेपाल’ले नयाँ वर्ष २०८३ को अवसरमा आकर्षक अफर ल्याएको छ । विश्वको दोस्रो अग्लो बञ्जी जम्म, स्वीङ, स्काइ साइकलिङलगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधा सम्पन्न रिसोर्टको सुविधा उपलब्ध गराइरहेको ‘द…

15 Apr
एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट
News of NepalNews Of Nepal
एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट

काठमाडौँ । एनसेल र हिमालयन जाभा कफीबीचको सहकार्यमा नयाँ वर्ष २०८३ देखि सुरु भएको विशेष अफरअन्तर्गत एनसेल ग्राहकले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउन सक्ने भएका छन्…

15 Apr
एमआरपी अनिवार्य
News of NepalNews Of Nepal
एमआरपी अनिवार्य

काठमाडौँ । बजारमा उपभोक्ता अधिकार सुनिश्चित गर्न र मूल्यमा पारदर्शिता कायम गर्न सरकारले नयाँ कडाइ सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विदेशबाट आयात हुने सबै वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा…

15 Apr
३ महिनामा ४६ प्रतिशत बजेट खर्चको दबाब
News of NepalNews Of Nepal
३ महिनामा ४६ प्रतिशत बजेट खर्चको दबाब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को नौ महिना बितिसक्दा पनि सरकारी खर्च र राजस्व संकलन दुवै अपेक्षाभन्दा कमजोर देखिएको छ, जसले वित्तीय व्यवस्थापन र कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । सरकारले कुल १९ खर्ब…

15 Apr
७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य
News of NepalNews Of Nepal
७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य

काठमाडौं । सरकारले प्रमुख राजनीतिक दलहरूको साझा एजेन्डालाई समेट्दै सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा आर्थिक रूपान्तरणको महत्वाकांक्षी खाकाका रूपमा प्रस्तुत भएको छ । तर, यसका लक्ष्यहरू व्यवहारिकता, स्रोत…

15 Apr
झापाको चात्या सेमीफाइनलमा
News of NepalNews Of Nepal
झापाको चात्या सेमीफाइनलमा

उदयपुर । छैटौं कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप नकआउट प्रतियोगिताको सोमबार भएको खेलमा चात्या फुटबल क्लब झापा विजयी भएको छ । चात्याले डिफेन्डिङ च्याम्पियन ब्वाईज काठमाडौंलाई ३–२ गोलले हराएको हो । यो जितसँगैं…

15 Apr
ट्रेल रेसमा नारद पहिलो
News of NepalNews Of Nepal
ट्रेल रेसमा नारद पहिलो

सखुवासभा । पर्यटन प्रवर्दनका लागि नयाँ वर्षको पहिलो दिन सखुवासभाको सिलिचोङमा भएको सिलिचोङ ट्रेल रेसमा चिचिलाका नारद राई पहिलो भएका छन् । उनले ४२.२ किलोमिटर दुरी ६ घण्टा २६ मिनेटमा पूरा गरेका हुन् । यस्तै, सिलिचोङका…

15 Apr
स्मार्ट भिलेज गोल्डकपमा दिनेशको ह्याट्रिक
News of NepalNews Of Nepal
स्मार्ट भिलेज गोल्डकपमा दिनेशको ह्याट्रिक

लमजुङ । मंगलबारदेखि सुरु भएको नवौं स्मार्ट भिलेज आमन्त्रित गोल्डकप प्रतियोििगताको उदघाटन खेलमा गन्नी एफसीले जित हासिल गरेको छ । डिफेन्डिङ च्याम्पियन गन्नीले घरेलु टोली नाल्मा–११ बेंसीसहरलाई ४–० गोल अन्तरले पराजित गरेको…

15 Apr

ट्रेन्डिङ विषय

पछिल्ला २४ घण्टा
  • दयाहाङ राई
  • नेपाली कांग्रेस
  • बालेन शाह
  • नेकपा एमाले
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • सर्वोच्च अदालत
  • डोनाल्ड ट्रम्प
  • दीपक खड्का
  • स्वर्णिम वाग्ले

लोकप्रिय समाचार

1

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Canada Nepal·17 Apr
2

रौतहटमा सार्वजनिक जग्गा अतिक्रमण हटाइयो, दुई घर भत्काइयो

News of Nepal·17 Apr
3

बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने

Canada Nepal·17 Apr
4

सशस्त्र प्रहरीको विपद व्यवस्थापन क्षमतालाई ‘तत्काल परिचालन’ को रणनीतिमा लैजाने आईजीपी अर्यालकाे घोषणा

Image Khabar·17 Apr
5

नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास

Khabarhub·17 Apr
  • Annapurna Post
    Annapurna Post
  • Baahrakhari
    Baahrakhari
  • BBC Nepali
    BBC Nepali
  • Bizmandu
    Bizmandu
  • Canada Nepal
    Canada Nepal
  • Desh Sanchar
    Desh Sanchar