नेप्सेले कार्यान्वयनमा ल्यायो मार्जिन ट्रेडिङकाठमाडौं : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सेयर बजारमा मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन नयाँ ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२’ लागू गरेको छ।नेपाल धितोपत्र बोर्ड (सेबोन)…