देशको समग्र आर्थिक अवस्थाबारे बुझ्न तथा विकास योजना तर्जुमा गर्न आवश्यक पर्ने विस्तृत विवरण सङ्कलनका निम्ति दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु भएको छ । देशभर आर्थिक गणना कार्यालय स्थापना गरेर तथ्याङ्क सङ्कलन थालेको…
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ आज देखि सुरु गरेको छ । तथ्याङ्क गणनाको तयारीस्वरूप देशका ७७ जिल्लामा ८४ वटा जिल्ला…
काठमाडौं। इक्रा नेपालले एनएमबि क्यापिटलको कोष व्यवस्थापन गुणस्तर रेटिङ स्तर एएमसी २ प्लसमा वृद्धि गरेको छ। यो मूल्यांकनले कोष व्यवस्थापनको गुणस्तरमा उच्च विश्वसनीयता रहेको स्थितिलाई जनाउँछ। एनएमबि क्यापिटल यस क्षेत्रमा…
२ वैशाख, काठमाडौं । बुधबारदेखि शुरु भएको राष्ट्रिय आर्थिक गणनाका लागि देशभर ४ हजार गणक परिचालन गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले करिब ४ हजार गणकहरूलाई…
उद्योग विभागका अनुसार यस वर्ष परियोजनाका आधारमा सबैभन्दा बढी कृषिमुलक परियोजनाका लागि वैदेशिक लगानी भित्रिएको छ । विभागका अनुसार चैत मसान्तसम्म यस क्षेत्रमा १६ परियोजनाका लागि २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी…
ग्यास उद्योगीहरूको छाता सङ्गठनले पूरा सिलिन्डर ग्यास बिक्री गर्न अनुमति दिन सरकारसँग माग गर्दै आपूर्ति अनुसार बजारमा आफूहरूले खाना पकाउने ग्यास पठाउन नसक्दा नोक्सान बेहोरिरहेको बताएको छ।
पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुईपटक आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको थियो । सोही क्रममा आज पनि बजारबाट पैसा झिक्न लागेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायीहरू सुलभ अग्रवाल र दीपक भट्टको घरमा तथा हिमालयन रिइन्स्योरेन्सको मुख्य कार्यालयमा छापा मारेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा डकुमेन्ट लिन तीन स्थानमा…
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ। सुन प्रतितोला छ हजार र चाँदी ३२० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको…
काठमाडौँ । बजारमा उपभोक्ता अधिकार सुनिश्चित गर्न र मूल्यमा पारदर्शिता कायम गर्न सरकारले नयाँ कडाइ सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विदेशबाट आयात हुने सबै वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा…