फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको नतिजा आएसँगै राजनीतिक दलहरूले आफ्ना सांसदहरूको नाम टुंगो लगाएका छन् । निर्वाचन आयोगले तोकेको समयभित्रै आइतबार सबै ६ वटै दलले उम्मेदवारको नाम…
मुलुकको इतिहाससँग समेत जोडिएको र पर्यटकीय दृष्टिकोणले समेत महìवपूर्ण रहेको यो रोपवे पुनः सञ्चालनका लागि सङ्घीय वा प्रदेश सरकारबाट इमानदार प्रयास हुन जरुरीभैँसेस्थित सबस्टेसनको ट्रा...
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा लज्जास्पद हार व्यहोरेको नेपाली कांग्रेसले पराजयको समीक्षा सुरु गरेको छ । कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा सोचे अनुसारको नतिजा ल्याउन नसकेपछि हारको कारणसहितको समीक्षा प्रतिवेदन…
काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली…
काठमाडौं । अन्तरिम सरकारले राजनीतिक दलहरूका विगतका सरकारलाई समेत माथ गर्नेगरी अख्तियारको चरम दुरुपयोग गर्दै विभिन्न नियुक्ति गरेको छ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको परिणाम बुझाउने तयारी अन्तिम…
काठमाडौं । पूर्वमन्त्री गणेश साहले दैनिक उपभोग्य वस्तुका साथै पछिल्लो समय डिजिटल सेवा क्षेत्रमा समेत उपभोक्ता ठगिने क्रम बढ्दै गएको भन्दै ठगी नियन्त्रणका लागि सरकार, नियमनकारी निकाय परिवर्तित अवस्थाअनुसार अघि बढ्नुपर्ने…
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा नौ खर्ब २६ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार, चालुतर्फ ११ खर्ब ८० अर्ब बजेटमध्ये छ खर्ब ४२ अर्ब खर्च गरेको छ भने पुँजीगततर्फ…
नागरिकहरूले सुशासन, राजनीतिक स्थिरता, रोजगारी सिर्जना, उद्योग-व्यवसायको प्रवर्द्धन, सडक र पूर्वाधारको विकास, साथै शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रहरूमा सुधारको अपेक्षा गरेका छन् ।
रास्वपा प्रवक्ता मनिष झाले भने- निर्वाचन आयोगले रूजु गर्छ र प्रमाणीकरणको प्रक्रिया हुन्छ । त्यसपछि निर्वाचन आयोगले सो नामहरू सार्वजनिक गर्छ । राजनीतिक र कानुनी रूपमा आयोगले नामहरू प्रमाणित नगरेसम्म ती नाम हाम्रोतर्फबाट…
१ चैत, काठमाडौं । नेपालका विभिन्न स्थानहरूबाट आज साँक्ष आकाश चम्किलो उज्यालो दृश्य देखियो । यो दृश्यका कारण धेरैले अनेकौ अनुमानहरू गरिरहेका छन् । आकाशका अकस्मात देखिएको यो दृश्य आकाश पिण्डमा आएको कुनै बदलाव होइन ।…
चुनाव सम्पन्न गराएर वाहवाही पाइरहेकी प्रधानमन्त्रीले आइतबार गरेको एउटा सानो निर्णयले 'दाँतमा ढुंगा' लागे जस्तो भएको छ । जाँदाजाँदै प्रधानमन्त्रीले प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई दिएको प्रकृति संरक्षण कोषको…
काठमाडौं : सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण प्रशिक्षण सञ्चालन गर्ने भएको छ। पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार प्रशिक्षण आगामी…
१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण प्रशिक्षण दिने भएको छ । पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, यही चैत ३ र ४ गते काठमाडौंमा अभिमुखीकरण…
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा समानुपातिक प्रणालीतर्फका सांसदहरूको अन्तिम सूची बुझाएको छ। आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले क्लस्टरअनुसार नामावली…
काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार २० जनाको नामावली निर्वाचन आयोगमा बुझाएपछि पार्टीभित्र नातावाद हावीको चर्चा सुरु भएको छ । पार्टीले १५ महिला र ५ पुरुषसहितको सूची आयोगमा पठाएको हो ।…
३४ हजार ६५२ मतको विशाल अन्तरले जनताको विश्वास पुराना दलहरूबाट टाढा सरेको र नयाँ शक्तिप्रति आकर्षित भएको स्पष्ट सन्देश दियो । त्यसैले अब यो क्षेत्रलाई ‘जनताको गढ’ भन्नुपर्ने बताउँछन् गौतम ।
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि कार्यकर्ता र शुभेच्छुकसँग सुझाव माग गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत नीतिगत, संरचनागत तथा व्यावहारिक सुधारका विषयमा सुझाव दिन सार्वजनिक…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि कार्यकर्ता र शुभेच्छुकसँग सुझाव माग गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत नीतिगत, संरचनागत तथा व्यावहारिक सुधारका विषयमा सुझाव दिन सार्वजनिक…