सूर्योदय वोमी लघुवित्तको १५औँ वार्षिकोत्सव सम्पन्नकाठमाडौँसूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको १५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–४, बोचुहाइट, ललितपुरमा २०८२ फागुन २५ गते विशेष कार्यक्रम आयोजना…