सिद्धार्थनगर (भैरहवा), फागुन २६ गते । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब रु चार लाख ७३ हजार मूल्य बराबरका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्या...
गण्डकी – तीनपटक ठेक्का म्याद थप्दा पनि पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको प्रगति न्यून देखिएको छ । हालसम्म उक्त आयोजनाको भौतिक प्रगति ६७ प्रतिशत पुगेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली…
रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब रु चार लाख ७३ हजार मूल्य बराबरका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा गरेको चेकजाँचका…
विराटनगर। अमेरिका र इजरायलसित इरानको युद्धका कारणले अन्तर्राष्ट्रिय बजारमा प्लास्टिक दानाको दुर्लभता बढ्दै छ भने मूल्यमा ४० प्रतिशतसम्म वृद्धि हुँदा उद्योगहरू संकटउन्मुख देखिएका छन्। युद्धका कारण कच्चातेलको प्रशोधनमा…
नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा आजदेखि अन्तरराष्ट्रिय र्याफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ । नदी, साहस र पर्यटनको सङ्गम बनेको २४औँ हिमालयन…
काठमाडाैं । भाषा आयोगका सदस्य समेत रहेका वरिष्ठ पत्रकार एवं साहित्यकार सुरेशकिरण मानन्धर निधन भएको छ । ५७ वर्षको उमेरमा सोमबार ह्दयघातका कारण मानन्धरको निधन भएको हो। सोमबार साँझ खुसिबुको एक बैंक्वेटमा भएको भाञ्जीको…
शिवशंकर मिश्रा बारा, फागुन २७ गते । तेल उत्पादक देशमा देखिएको युद्धसम्बन्धी समाचार र सामाजिक सञ्जालमा फैलिएको अफवाहका कारण बारा, पर्सा र आसपासका जिल्लाका पेट्रोल पम्पमा सवारीसाधनको...
रास्वपा घोषणापत्र : सहकारीका साना बचतकर्ताले असार २० गतेसम्म पाउन सक्छन् आफ्नो रकम ? समस्याग्रस्त भएका सहकारीका साना बचतकर्ताले आगामी असार २० गतेसम्म आफ्नो रकम प्राप्त गर्ने सम्भावना देखिएको छ । राष्ट्रिय स्वतन्त्र…
काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव हुनुमा आपूर्तिको कमी नभई बिक्रेताहरूको अनियमितता र उपभोक्ताको सञ्चय गर्ने प्रवृत्ति मुख्य जिम्मेवार रहेको बताएको छ । निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार…
काठमाडौं। ग्यास बिक्रेता महासंघ नेपालले उपभोक्तासँग मूल्य जथाभावी लिने बिक्रेतालाई कारबाही गर्न सरकारसँग माग गरेको छ। ग्यास अभावको मौका छोपेर कतिपय बिक्रेताले नेपाल आयल निगमले तोकेभन्दा बढी मूल्य लिएको गुनासो बढेपछि…
राजदूत फोल्जले नेपाली उद्यमीहरूलाई नेपाल र जर्मनी दुवै देशमा आयोजना हुने व्यापार मेला तथा फोरमहरूमा सक्रिय रूपमा सहभागी भई आफ्ना व्यवसाय प्रवर्द्धन गर्न आग्रह गरे ।
काठमाडौँ। भाषा आयोगका सदस्य समेत रहेका वरिष्ठ पत्रकार एवं साहित्यकार सुरेशकिरण मानन्धर रहेनन्।५७ वर्षको उमेरमा सोमबार ह्दयघातका कारण मानन्धरको निधन भएको हो।सोमबार साँझ खुसिबुको एक बैंक्वेटमा भएको भाञ्जीको विवाहमा सहभागी…
२६ फागुन, काठमाडौं । दुई कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । बोर्डबाट अनुमति पाएका कम्पनीमा सानीगाड हाइड्रोपावर र कालंगा हाइड्रोपावर कम्पनी छन् । सानीगाड…
हामीले प्रत्येक उत्सवलाई प्रतियोगिता बनाउन अब बन्द गर्नुपर्छ । विवाह कुनै चलचित्रको प्रिमियर होइन । व्रतबन्ध कुनै नाइट क्लब होइन । पर्व सामाजिक हैसियत देखाउने मैदान होइन ।
मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको (पोखरा–जोमसोम¬) हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । तर, (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालनका लागि सोमबार तारा एयरलाइन्सको…