Skip to main content
AboutContact|
Nepal--:-- --
|
Chautari HubChautari Hub
गृहपृष्ठतपाईंको लागिराजनीतिखेलकुदअन्तर्राष्ट्रियव्यापारमनोरञ्जनप्रविधि
गृहपृष्ठ
विषयहरू
राजनीतिखेलकुदअन्तर्राष्ट्रियव्यापारमनोरञ्जन
प्रविधिस्वास्थ्यजीवनशैलीविचारस्थानीय
सेटिङ
भाषा
थीम
हाम्रो बारेमास्रोतहरूसम्पर्कगोपनीयतासर्तहरू
•
Chautari HubChautari Hub

Your trusted source for news from Nepal.

Chautari HubChautari Hub

Your trusted source for news from Nepal. Aggregating stories from leading Nepali and English publications.

[email protected]

Explore

  • नेपाली समाचार
  • English News
  • Sources

Account

  • Sign In
  • Create Account
  • My Account

Legal

  • Privacy Policy
  • Terms of Service
  • DMCA

Support

  • About Us
  • Contact
  • FAQ
[email protected]

© 2025 Chautari Hub. All rights reserved.

Content belongs to original publishers.

गृहपृष्ठतपाईंको लागिस्थानीय
Farakdhar

Farakdhar

farakdhar.com

फलो गर्न साइन इन गर्नुहोस्•69 articles
Visit Website

समाचारहरू

क्रमबद्ध:
एकैपटक ६० सहसचिवको सरुवा, को कहाँ ? [सूचीसहित]
FarakdharFarakdhar
एकैपटक ६० सहसचिवको सरुवा, को कहाँ ? [सूचीसहित]

सरकारले एकैपटक ६० सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूको सरुवा/काज/कामकाजमा खटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकअनुसार शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६०…

19 Dec
२१ फागुनमा निर्वाचन हुनैपर्छ, सरकारको तयारी हेर्दा भने आशंका छ : शेखर कोइराला
FarakdharFarakdhar
२१ फागुनमा निर्वाचन हुनैपर्छ, सरकारको तयारी हेर्दा भने आशंका छ : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले २१ फागुन मा निर्वाचन हुनैपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेता एवं कार्यकर्तासँग शुक्रबार भएको भेटघाटमा…

19 Dec
रुसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे अध्ययन गर्ने पुटिनको घोषणा
FarakdharFarakdhar
रुसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे अध्ययन गर्ने पुटिनको घोषणा

राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको मुद्दालाई हेर्ने बताएका छन् । उनलाई ‘विदेशी एजेन्ट’ को रूपमा रुसमा काम गर्न नाम दर्ता नगरेको र नयाँ जासुसीको आरोपमा २० वर्षको जेल सजायका…

19 Dec
आन्दोलनको पहिलो ‘टार्गेट’ निजी क्षेत्र पर्नु दुःखद् : चन्द्र ढकाल
FarakdharFarakdhar
आन्दोलनको पहिलो ‘टार्गेट’ निजी क्षेत्र पर्नु दुःखद् : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रकाश ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र पहिलो ‘टार्गेट’मा पर्नु दुःखद् भएको बताएका छन् । नवलपुर उद्योग वाणिज्य सङ्घको एघारौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनको उद्घाटन…

19 Dec
झुटो शेयर कारोबार गरेको आरोपमा दीपेन्द्र अग्रवाल पक्राउ
FarakdharFarakdhar
झुटो शेयर कारोबार गरेको आरोपमा दीपेन्द्र अग्रवाल पक्राउ

झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँबाट आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका बस्ने वर्ष ४२ का दीपेन्द्र अग्रवाल रहेका छन् ।…

19 Dec
मधेशका मुख्यमन्त्री यादवले पाए सिंगो प्रदेशसभाकै विश्वासको मत
FarakdharFarakdhar
मधेशका मुख्यमन्त्री यादवले पाए सिंगो प्रदेशसभाकै विश्वासको मत

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । आजको बैठकमा उपस्थित ९२ सांसदमध्ये सबैले यादवलाई समर्थन गरेका हुन् । सत्तापक्षीय दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले…

19 Dec
साफ क्लब च्याम्पियनसिप : फाइनलमा एपिएफ र इस्ट बंगाल आमनेसामने, कसले रच्ला इतिहास ?
FarakdharFarakdhar
साफ क्लब च्याम्पियनसिप : फाइनलमा एपिएफ र इस्ट बंगाल आमनेसामने, कसले रच्ला इतिहास ?

साफ महिला क्लब च्याम्पियनसिपको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । फाइनल खेलमा नेपालको एपिएफ फुटबल क्लब र भारतको इस्ट बंगाल फुटबल क्लबबीच प्रतिस्पर्धा हुने तालिका छ । यी दुई टिमबीचको फाइनल खेल शनिबार…

19 Dec
पुराना दलले रविमाथि प्रतिशोध साँधे : स्वर्णिम वाग्ले
FarakdharFarakdhar
पुराना दलले रविमाथि प्रतिशोध साँधे : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पुराना राजनीतिक दलहरूले गरेका गलत क्रियाकलापलाई ललकारेकै कारण रविमाथि प्रतिशोध साँधिएको बताएका छन् । आज बागलुङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा वाग्लेले…

19 Dec
सरकार र जेनजीबीचको सम्झौताविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
FarakdharFarakdhar
सरकार र जेनजीबीचको सम्झौताविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

सर्वोच्च अदालतले सरकार र जेनजी समूहबीच भएको सम्झौताविरुद्ध दायर रिटमा सरकारसँग जवाफ मागेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि १५ दिनभित्र कारण खुलाउन आदेश दिएको हो । अदालतले अन्तरिम आदेश…

19 Dec
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
FarakdharFarakdhar
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी भएसँगै आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गर्दा पछिल्लो जनगणनाअनुसार गरिने भएको छ । राष्ट्रपति रामचन्द्र…

19 Dec
भारतको ‘पानी हतियार’
FarakdharFarakdhar
भारतको ‘पानी हतियार’

दक्षिण एसियाको संवेदनशील भू–राजनीतिमा फेरि एकपटक पानीको विषय केन्द्रमा आएको छ । पाकिस्तानले भारतले चेतावनी नदिई बाँधबाट पानी छोडेर ‘पानीलाई हतियार’का रूपमा प्रयोग गरेको गम्भीर आरोप लगाएपछि दुई देशबीचको पुरानो अविश्वास…

19 Dec
तेस्रो पटक अध्यक्ष बनेका ओली भन्छन्- अरूले हस्तान्तरण र पुस्तान्तरणका कुरा गर्छन्, हामीले गरेर देखाइदियौँ
FarakdharFarakdhar
तेस्रो पटक अध्यक्ष बनेका ओली भन्छन्- अरूले हस्तान्तरण र पुस्तान्तरणका कुरा गर्छन्, हामीले गरेर देखाइदियौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने कुरा अन्य पार्टीले बोल्ने मात्र तर गरेर नदेखाएको बताएका छन् । शुक्रबार आयोजित नेकपा एमालेको केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले…

19 Dec
कारागारबाट रिहापछि रवि लामिछानेले भने- न्यायको लडाइँ अझै बाँकी छ, सबको हिसाब गर्नु छ
FarakdharFarakdhar
कारागारबाट रिहापछि रवि लामिछानेले भने- न्यायको लडाइँ अझै बाँकी छ, सबको हिसाब गर्नु छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन् । भैरहवास्थित जिल्ला कारागारबाट रिहा भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूमाथि भएको…

19 Dec
रास्वपाले भन्यो- सभापति लामिछाने अब पार्टीको मुख्य जिम्मेवारीमा फर्कनुहुन्छ
FarakdharFarakdhar
रास्वपाले भन्यो- सभापति लामिछाने अब पार्टीको मुख्य जिम्मेवारीमा फर्कनुहुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशको स्वागत गर्दै लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किने जनाएको छ । कार्यवाहक सभापति…

19 Dec
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश जारी
FarakdharFarakdhar
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१)…

19 Dec
पौने चार करोड बैंक जमानत बुझाएर रास्वपा सभापति रवि लामिछाने रिहा
FarakdharFarakdhar
पौने चार करोड बैंक जमानत बुझाएर रास्वपा सभापति रवि लामिछाने रिहा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बैंक जमानत बुझाएर रिहा भएका छन् । नख्खु कारागारमा रहेका लामिछाने शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएपछि प्रक्रिया पूरा गरेर रिहा भएका…

19 Dec
अब राजनीतिक दलले समाजको दिशा तय गर्नैपर्छ : सुमना श्रेष्ठ
FarakdharFarakdhar
अब राजनीतिक दलले समाजको दिशा तय गर्नैपर्छ : सुमना श्रेष्ठ

पूर्वसांसद सुमना श्रेष्ठले जेनजी आन्दोलनपछि देशको राजनीतिक र सामाजिक परिवेश परिवर्तन भएको बताएकी छन् । युवाले खोजेको आचरण, प्रणाली र जीवनशैलीलाई सबैले आत्मसात् गर्न आवश्यक रहेको उनको भनाइ छ । राजनीतिक दलले समाजको दिशा…

19 Dec
बिबिएलमा ब्रिसबेनले पूरा गर्यो २५८ रनको लक्ष्य, दुई ब्याटरको शतक
FarakdharFarakdhar
बिबिएलमा ब्रिसबेनले पूरा गर्यो २५८ रनको लक्ष्य, दुई ब्याटरको शतक

बिग बास लिग (बिबिएल) अन्तर्गत शुक्रबार भएको खेलमा पर्थ स्कोरचर्ससँगको खेलमा ब्रिसबेन हिटले ८ विकेटको सानदार जित निकालेको छ । यस खेलमा पर्थले दिएको २ सय ५८ रनको लक्ष्य ब्रिसबेनले १९.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।…

19 Dec
सरकारका प्रवक्ताको आश्वासन- निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस्
FarakdharFarakdhar
सरकारका प्रवक्ताको आश्वासन- निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस्

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जनधनको क्षतिका कारण सृजित भय र अशान्तको…

19 Dec
नेपालगञ्ज विमानस्थलमा बन्यो अत्याधुनिक ‘टर्मिनल’ भवन
FarakdharFarakdhar
नेपालगञ्ज विमानस्थलमा बन्यो अत्याधुनिक ‘टर्मिनल’ भवन

पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा निर्माणाधीन अत्याधुनिक ‘टर्मिनल’ भवन काठमाडौंपछिको ठूलो विमानस्थलका रूपमा निर्माण गरिँदै छ । नेपालगञ्ज विमानस्थालबाट भारतको प्रमुख सहर दिल्ली, लखनउ उडान गर्ने उद्देश्यले निर्माण…

19 Dec
हिमालय रोडिजको क्वार्टर फाइनल टास्कले जन्मायो बहस
FarakdharFarakdhar
हिमालय रोडिजको क्वार्टर फाइनल टास्कले जन्मायो बहस

हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित रियालिटी सो हिमालय रोडिज को सातौँ सिजन हाल सेमिफाइनल चरणमा प्रवेश गरिसकेको छ । ‘डू अर डाई’ शैलीमा सम्पन्न क्वाटरफाइनल प्रतिस्पर्धा निकै रोचक र प्रतिस्पर्धात्मक बनेको थियो ।…

19 Dec
सुमना श्रेष्ठको प्रश्न- राजनीतिक दलले समाजको दिशा तय नगरे चुनाव जितेर के गर्ने ?
FarakdharFarakdhar
सुमना श्रेष्ठको प्रश्न- राजनीतिक दलले समाजको दिशा तय नगरे चुनाव जितेर के गर्ने ?

पिपुल फर्स्ट पार्टीको स्थापना अधिवेशन आजदेखि सुरु भएको छ । शुक्रबार सुरु भएको अधिवेशन शनिबारसम्म गरी दुई दिनसम्म चल्नेछ । स्थापना अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पूर्वसांसद सुमना श्रेष्ठले जेनजी आन्दोलनपछि देशको…

19 Dec
रास्वपाले भन्यो- कानुनी प्रक्रिया पूरा भएपछि रवि लामिछाने तत्काल पार्टी नेतृत्वमा फर्किनेछन्
FarakdharFarakdhar
रास्वपाले भन्यो- कानुनी प्रक्रिया पूरा भएपछि रवि लामिछाने तत्काल पार्टी नेतृत्वमा फर्किनेछन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने बताएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल…

19 Dec
जेनजी पुस्ता एमालेमा अटाउनु सानो कुरा होइन : ओली
FarakdharFarakdhar
जेनजी पुस्ता एमालेमा अटाउनु सानो कुरा होइन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने कुरा अन्य पार्टीले बोल्ने मात्र तर गरेर नदेखाएको बताएका छन् । शुक्रबार आयोजित नेकपा एमालेको केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले…

19 Dec
रास्वपा संघीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनीत, रञ्जुसहित क-कसले पाए जिम्मेवारी ?
FarakdharFarakdhar
रास्वपा संघीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनीत, रञ्जुसहित क-कसले पाए जिम्मेवारी ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सङ्घीय नेतृत्व मञ्चमा १७ जना सदस्य मनोनीत गरेको छ । आज बिहान बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले मञ्चमा सदस्य मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । मनोनीत…

19 Dec
कार्यकर्तालाई ओलीको निर्देशन- आर्मीको मार्चजस्तो ताल मिलाएर एकसाथ हिँड्नू
FarakdharFarakdhar
कार्यकर्तालाई ओलीको निर्देशन- आर्मीको मार्चजस्तो ताल मिलाएर एकसाथ हिँड्नू

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावना बोकेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पार्टीको नयाँ केन्द्रीय कमिटीको पहिलो बैठकमा सम्बोधन गर्दै पार्टीलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य…

19 Dec
नाक-कान-घाँटीसम्बन्धी समस्या बढ्दै, के हो कारण ?
FarakdharFarakdhar
नाक-कान-घाँटीसम्बन्धी समस्या बढ्दै, के हो कारण ?

सहरमा वायु प्रदूषण, धूलो–धुवाँ, मौसम परिवर्तन, चिसो र कणयुक्त हावाको प्रभाव बढ्दै गएसँगै नाक, कान, घाँटी (इएनटी) सम्बन्धी रोगका बिरामीहरूको संख्या तीव्र रूपमा बढिरहेका छन् । राजधानीस्थित एक इएनटी अस्पतालका वरिष्ठ…

19 Dec
२०२६ मा श्रीलंकाको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
FarakdharFarakdhar
२०२६ मा श्रीलंकाको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान

सन् २०२६ मा श्रीलङ्काको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रवाह एक अर्ब ५० करोड देखि २ अर्ब अमेरिकी डलरको बीचमा हुने अपेक्षा गरेको लगानी बोर्डका अध्यक्ष अर्जुन हेराथले बताएका छन् । अध्यक्ष हेराथले सन् २०२५ मा एफडीआई एक…

19 Dec
ट्रम्पले गरिदिए अमेरिकी डिभी भिसा कार्यक्रम स्थगित
FarakdharFarakdhar
ट्रम्पले गरिदिए अमेरिकी डिभी भिसा कार्यक्रम स्थगित

अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ (डाइभर्सिटी भिसा) कार्यक्रम स्थगित गरेको छ। ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गरी भएको गोलीकाण्डपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त कार्यक्रम रोक्ने निर्णय गरेका हुन् । घटनाका…

19 Dec
रुपन्देही अदालती प्रक्रिया सकेर रवि लामिछाने चितवन जाने
FarakdharFarakdhar
रुपन्देही अदालती प्रक्रिया सकेर रवि लामिछाने चितवन जाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनबासीहरूसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय भएको छ । भोलि शनिबार बिहान ११ बजे लामिछानेले चितवनवासी र पार्टी पङ्क्तिका व्यक्तिहरूसँग भेटघाट तथा सम्बोधन…

19 Dec

ट्रेन्डिङ विषय

पछिल्ला २४ घण्टा
  • मौसम
  • केपी शर्मा ओली
  • जेनजी आन्दोलन
  • रास्वपा
  • रामचन्द्र पौडेल
  • संसद

लोकप्रिय समाचार

1

जाजरकोटकी सुमी ‘द स्पिकिङ टाइटन’को उत्कृष्ट १० मा

Lokaantar·20 Dec
2

‘सुन्दर भविष्य निर्माणको ढोका खुलेको छ’

Gorkhapatra·20 Dec
3

शक्तिखोर औद्योगिक क्षेत्र निर्माण सार्वजनिक-निजी साझेदारीमा हुने, निफ्रा-सीएनआइ समझदारी

Bizmandu·20 Dec
4

आज सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

Lokaantar·20 Dec
5

‘मुना’ होइन, वयस्क वटवृक्ष !

Himalaya Times·20 Dec
  • Annapurna Post
    Annapurna Post
  • Baahrakhari
    Baahrakhari
  • BBC Nepali
    BBC Nepali
  • Bizmandu
    Bizmandu
  • Canada Nepal
    Canada Nepal
  • Desh Sanchar
    Desh Sanchar