काठमाडौँ । तनहुँका युवाहरूले टाइपिङ सिक्न तथा टाइपिङ क्षमता बढाउन अभ्यास गर्ने अनलाइन प्लेटफर्म तयार पारेका छन् । दमौलीका पवन पौडेल र रबिन आले मिलेर नेपाली तथा अङ्ग्रेजी टाइपिङ सीप निखार्न सघाउने ‘टाइपिङ आउल’ बनाएका…
फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो रियालिटी ल्याब्स विभागमा कार्यरत १ हजार भन्दा धेरै कर्मचारी हटाएको छ । मेटाले सन् २०२६ को सुरुवातमै उक्त बहुचर्चित विभागबाट १० प्रतिशतभन्दा बढी कर्मचारी हटाउने निर्णय गरेसँगै त्यसले…
काठमाडौँटाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहकका लागि विशेष ‘न्यू इयर बिग स्विच’अभियान सार्वजनिक गरेको छ । जनवरी १५ देखि १८ तारिख (माघ १ देखि ४…
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन शंकर खनालको कार्यकक्षसहित कार्यालयमा विद्यार्थी समूहले तोडफोड गरेका छन्। कुर्सी, टेबल र गमाला फुटाइएको छ। बीएससीको पुनः प्रवेश परीक्षा माग गर्दै आएका…
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन शंकर खनालको कार्यकक्षसहित कार्यालयमा विद्यार्थी समूहले तोडफोड गरेका छन्। कुर्सी, टेबल र गमाला फुटाइएको छ। बीएससीको पुनः प्रवेश परीक्षा माग गर्दै आएका…
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । राष्ट्रियसभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा बुधबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले…
काठमाडौँ । कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीहरूलाई अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ । बैंकले अर्थशास्त्र, व्यवस्थापन, कम्प्युटर साइन्स र सूचना प्रविधि विषयमा थेसिस…
काठमाडौँ । पछिल्लो समय राजावादी प्रदर्शनको प्रचारका लागि लाखौँको संख्यामा पठाइएको बल्क एसएमएसबाट आफ्ना ग्राहकहरू सुरक्षित रहेको निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले जनाएको छ । एकै दिन करिब ५० लाख एसएमएस पठाएर…
काठमाडौं। भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा विश्वबाबु पुडासैनी आएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकबाट पुडासैनीलाई भौतिक मन्त्रालयमा सरुवा गरेको हो। उनी यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव…
काठमाडौँ । नेपालको पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउन ईबुकिङ नेपाल डटकम औपचारिक रूपमा सार्वजनिक भएको छ । डिजिटल यात्रा तथा हस्पिटालिटी क्षेत्रमा सेवा बुकिङ प्रणालीलाई प्रभावकारी बनाउन यो प्लेटफर्म सञ्चालनमा ल्याइएको…
काठमाडौँ । प्रविधि पत्रकार मञ्च (टीजेफ) को नयाँ कार्यसमिति चयन भएको छ । बुधबार राजधानीमा सम्पन्न संस्थाको बाह्रौं साधारण सभा तथा अधिवेशनबाट पूर्णभक्त दुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा…
प्रविधि पत्रकार मञ्च (टीजेएफ) को अध्यक्षमा पूर्णभक्त दुवाल चयन भएका छन्। बुधबार राजधानीमा सम्पन्न संस्थाको बाह्रौँ साधारण सभा तथा अधिवेशनले दुवालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) को नयाँ कार्यसमिति चयन भएको छ । सूचना प्रविधिको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारको संगठनमा दुईवर्षे नयाँ कार्यसमिति चयन गरिएको हो । बुधबार (पुस ३०) सम्पन्न संस्थाको १२औँ साधारण…
Kathmandu: Minister for Communications and Information Technology Jagadish Kharel is reportedly preparing to provide special concessions to Classic Tech, an internet service provider that has not paid over Rs 500…
चितवन : कृषि क्षेत्रको आधुनिकीकरण र नवीन प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा माघ २ देखि ४ गतेसम्म ‘८औँ नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो’ आयोजना हुने भएको छ।मिडिया स्पेस सोलुसन्स…
एलोन मस्कको कम्पनी स्टारलिङ्कले इरानमा बस्ने मानिसहरूका लागि स्याटेलाइट इन्टरनेट सेवा निःशुल्क गरेको छ। बीबीसी फारसी सेवाका अनुसार, इरानमा जारी विरोध प्रदर्शनका कारण विगत केही दिनदेखि देशमा इन्टरनेट सेवा बन्द छ। यस…
सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै मोबाइल नम्बरमा ५० लाख जनालाई म्यासेज गर्ने निर्देश सेढाईँलाई प्रहरीले पक्राउ गरेको छ । चितवन घर भएका सेढाईंलाई मंगलबार राति काठमाडौंको हात्तीसारबाट पक्राउ गरिएको…