काठमाडौं । सामसंग नेपालले स्मार्ट र रमाइलो होम कुकिंगलाई प्रोत्साहन दिने उद्देश्यले हालै एक विशेष ‘माइक्रोवेभ मास्टरक्लास’ सफलतापूर्वक आयोजना गरेको छ । शनिबार अप्रिलमा द्वारका प्यालेसमा आयोजित यस कार्यक्रममा १७…
काठमाडौं । सीमावर्ती क्षेत्रका नागरिकलाई अनावश्यकरुपमा बालेन सरकारले दुःख दिन थालेको भन्दै नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्रले आपत्ति जनाएका छन् । नेता मिश्रले बालेन सरकार बनाउन अहोरात्र खट्ने मधेशले उपहार स्वरूप…
काठमाडौं । भारतस्थित चण्डिगढको पीजीआई अस्पतालको एउटा कोठामा बसिरहेका पदम शाहीका दिनहरू अस्पतालको बेड वरिपरि सीमित भएका छन् । ३ वर्षका छोरा निर्देश शाही क्यान्सरसँग जुधिरहेका छन्, र बुबा पदमको जीवन आशा र पीडाको बीचमा…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिका सभापतिको उम्मेदवार टुंगो लगाएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले सबै समितिको सभापतिको उम्मेदवार टुंगो लगाएको लगाएको हो । रास्वपाले कानून, न्याय तथा…
संखुवासभा । चिचिला गाउँपालिका–४ स्थित मत्स्यपोखरीमा ‘अन्तरपालिका पुरुष भलिबल तथा महिला प्रतियोगिता’ फाइनलमा पुरुषतर्फको उपाधि पाँचखपन नगरपालिकाले जितेको छ । चिचिला गाउँपालिकाको पर्यटकीय क्षेत्र मत्स्यपोखरीको प्रवर्धन…
दैलेख । दैलेख आठबिस नगरपालिका–४ राकमकर्णालीका खड्गबहादुर माझी उमेरले २९ वर्षका भए । उनको पुस्तौंदेखि गर्दै आएको माछा मार्ने पेशा संकटमा परेको छ । जीविकोपार्जनको माध्याम बनेको माछा मार्ने व्यवसायले पछिल्लो समय बेथिति…
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–८ की ३० वर्षीया नवीना सापकोटा २४ माघ २०८२ मा घरबाट हि“डिन् । बुहारी आउने आशमा सासुआमा र आमा आउने शाखामा छोराछोरी बसे पनि उनी आइनन् । अन्ततः १ फागुनमा नवीनाकी सासु मीनाले जिल्ला…
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले १४औँ महाधिवेशनबाट निर्वाचित उपसभापति (कार्यवाहक सभापति) पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको छ । पार्टीको नक्कली लेटर प्याड बनाएर प्रयोग गरी आफूसँग नभएको…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ। बैठकमा सहभागी हुन प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाह पनि पुगेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको…
मुस्ताङ । यहाँको स्याउ बगैँचा सेताम्मे भएका छन् । बगैँचाभित्रको स्याउका बोटहरु फूलेर सेताम्मे हुँदै जान थालेका हुन् । स्याउको राजधानीका रुपमा मुस्ताङ परिचित छ । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक…
पर्सा। बाराको जामुनी नदीमा निर्माणाधीन जामुनी ब्यारेजको हेडवक्र्स (बाँध) क्षेत्रमा ‘अटोमेसन गेट’ लगायतका संरचना निर्माण गरिने भएको छ । जामुनी ब्यारेजमा हेडवक्र्सलगायत संरचना तयार भए पनि गेटलगायत संरचना अधुरो रहेकाले…
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ ।करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आव्हान…
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् । काठमाडौं महानगरपालिका–१२ टेकु ब्रह्मटोलबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न…
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ। प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिका सभापतिका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ। प्रतिनिधि सभाका १०…
कार्यसूचीमा सम्पत्ति छानविन तर बन्यो जाँचबुझ आयोग काठमाडौं । सरकारले २०६२÷६३ सालदेखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक व्यक्तित्व र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाएको छ ।…
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन्। बेलायतबातबाट प्रकाशित हुने सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली…
काठमाडौं । बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ। विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरिएको…
The post ३ बैशाख २०८३ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories,…
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। सर्वोच्च अदालतका पूर्व…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध हस्ताक्षर अभियान थालेका छन् । निर्वाचनमा लज्जास्पद हार ब्यहोरेपछि अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने हस्ताक्षर संकलन…
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको कार्यान्वयनका क्रममा विद्यालय समायोजन र नयाँ स्थापना गरिएका विद्यालयको विवरण…
काठमाडौं । अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालले ‘युद्धका जीवित स्मृतिहरू–शृङ्खला २’ नामक पुस्तक सार्वजनिक गरेको छ । सञ्जालले आज आयोजना गरेको पुस्तक सार्वजनिक कार्यक्रममा पुस्तकको प्रतिनिधिसभा सदस्य प्रेम…
पाल्पा । चौथो गोरखा–जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोली पाल्पा आइपुगेको छ। सो टोली गोरखा, तनहुँ, स्याङ्जा हुँदै आज पाल्पा आइपुगेको हो। टोलीले चैत २७ गतेदेखि पदयात्रा सुरु गरेको थियो। पदयात्रामा आएको फौजले…
काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा बुधबार साँझ बैठक बसेको हो । हिजो ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा पत्र सार्वजनिक गरेको सरकारले केही…
रसुवा । भूमि प्रशासनलाई आधुनिक, वैज्ञानिक र विश्वसनीय बनाउने उद्देश्यसहित नापी विभागले धुञ्चेमा विश्वव्यापी स्थान निर्धारण प्रणाली (जिपिएस) उपकरण जडान गरेको छ । नापी कार्यालयका प्रमुख शिवजी केसीका अनुसार जग्गा जमिनको…
काठमाडौं । राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि…
काठमाडौं । नेपालमा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन र वेबसाइट बन्द गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार इन्टरनेट सेवा…
गण्डकी । गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयद्वारा आयोजित एक समारोहका बीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई सपथ…
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो । आज ३४४ कम्पनीको दुई करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर एक…
तेह्रथुम । नेपाल पत्रकार महासङ्घ तेह्रथुम शाखाले जिल्लाका आठ जना पत्रकारलाई सम्मान गर्नुका साथै पुरस्कार पनि प्रदान गरेको छ। शाखाले आठ हजार राशिको भगवान्मान श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार पत्रकार नरेश ढुङ्गानालाई…