अब चीनमा एआई मोडलबाट शेयर बजारको भविष्यवाणी र विश्लेषणपेइचिङ – चीनले पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) मोडल सार्वजनिक गरेको छ, जसले मौसमको परिवर्तनले वित्तीय बजारमा पर्ने असर विश्लेषण गर्न सक्नेछ। चीन मौसम विभाग (सीएमए) का अनुसार, यो कदम जलवायु जोखिम व्यवस्थापनमा महत्वपूर्ण…