तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावनाकाठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा तुवाँलो लागेको…