ओलीलाई समवेदना दिन झलनाथ गुन्डुमाकाठमाडौं। पितृ शोकमा रहेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना प्रकट गर्न नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल गुन्डु पुगेका छन्। खनालले त्यहाँ पुगेर ओलीका…