काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले जेन–जी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले अख्तियारको चरम दुरुपयोग गर्दै आफ्ना आसेपासेलाई राज्यका महत्वपूर्ण निकायमा भर्ती गर्ने…
सुधा देवभारदह (सप्तरी), चैत २ गते । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके राउत)ले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आइतबार आफ्नो धारण...
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई केवल लहर वा सुनामी मात्र भन्नु गलत हुने बताएका छन्।...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश र जिल्ला अध्यक्षहरूसँग भर्चुअल माध्यमबाट बैठक सञ्चालन गरेको छ। बैठकमा महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचन परिणाम र मतदाताको व्यवहारबारे टिप्पणी गर्दै पार्टीभित्र…
बिकास अधिकारीपश्चिम नवलपरासी, चैत २ गते । लुम्बिनी प्रदेश सरकारमार्फत निर्माण थालिएको नवलपरासीका अलपत्र आयोजनाको काम तत्काल अगाडि बढाउने प्रतिवद्धता अनुरूप पुल निर्माणको काम धमाधम...
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सेवा प्रवाहस्थितिबारे प्रत्यक्ष अनुगमन गर्नुभएको छ । नागरिकले पाउने सरकारी सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी…
काठमाडौं : प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको श्रम स्वीकृति नवीकरण प्रक्रियामा गरेको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मञ्चले सोमबार…
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। कैलालीको वन निर्देशनालयमा कार्यरत भट्टलाई सोमबार उद्योग पर्यटन वन तथा वातावरण…
काठमाडौँ । बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ । पीडित परिवारका तर्फबाट इनिशा विकका दाइ चन्द्रबहादुर विक र तपेन्द्र विकले आज…
अब बन्ने शक्तिशाली सरकारले भ्रष्टाचारका फाइल खोलेर सुशासनको प्रत्याभूति दिलाउनुपर्छ । तर, फाइल खोल्दै गर्दा र अन्य काम गर्दै गर्दा स्टन्टमा आधारित होइन, सिस्टममा केन्द्रित हुनुपर्छ ।
एजेन्सी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू इरानको हमलामा मारिएको हल्ला फैलिएपछि उनको सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ। भिडियोमा उनी कफी पिउँदै गरेको देखिन्छन्। आफू जीवित र स्वस्थ रहेको संकेत गर्दै…
काठमाडौं। पुराना पार्टीलाई बढारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लगभग दुई तिहाइ बहुमतको सरकार बनाउँदैछ। सरकारको नेतृत्व ३६ वर्षीय युवा बालेन्द्र शाह (बालेन)ले गर्दैछन्। भ्रष्टाचारविरुद्ध र सुशासनका निम्ति…
प्रधानमन्त्री सुशीला कार्की स्थलगत निरीक्षणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेकी छन् । त्यहाँबाट प्रवाह हुने सेवाको निरीक्षणका लागि प्रधानमन्त्री कार्की सोमबार दिउँसो बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा…