काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले विशेष महाधिवेशनलाई आफूहरूले अझै स्वीकार नगरेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै निर्वाचन आयोगले बदनीयत राखेर गगन थापा नेतृत्वको कार्यसमितिलाई…
गोरखा : गोरखाबाट अब प्रतिनिधिसभामा ४ जना सांसदले प्रतिनिधित्व गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदको सूचीबाट गोरखाका २ जना थपिएसँगै ४ पुगेको हो। सो पार्टीले आयोगमा बुझाएको ५७ जनाको नाममा गोरखाका…
कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत र वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत रहेको छ। फागुन मसान्तसम्मको तथ्यांक अनुसार आन्तरिक ऋण दायित्व १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख रूपैयाँ छ।
काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । फागुन २१ को निर्वाचनको नतिजापछि शीतल निवास पुगेका उनले भदौ २३ र २४ को जेन-जी आन्दोलनपछिको जटिल अवस्थामा संविधान…
काठमाडौं। कांग्रेसका निवर्तमान उपसभापति धनराज गुरुङले निर्वाचनमा कांग्रेसको नराम्ररी पराजित हुनुमा कांग्रेसकै कमजोरी रहेको बताएका छन्। जेन-जी विद्रोहपछि आफूले धेरैलाई चुनाव नलड्न सुझाएको दाबी गर्दै गुरुङले अहिले…
काठमाडौं- गत फागुन २१ गतेको चुनावमा पराजय भोगेसँगै नेपाली कांग्रेस जिल्ला कार्यसमिति बारामा भुइँचालो गएको छ। बारा क्षेत्र नम्बर ३ मा उठेका सह-महामन्त्री फरमुल्लाह मन्सुरलाई हराउन अन्तरघात गरेको भन्दै जिल्ला सभापतिसहित…
खोटाङ। नेपाली कम्युनिष्ट पार्टी खोटाङबाट उम्मेदवार डा. हरी रोकाले निर्वाचनका लागि २८ लाख दुई हजार खर्च गरेका छन् । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ उम्मेदवार रोकाको लागि विभिन्न शीर्षकमा उक्त रकम…
काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीको नेतृत्व र नीति अहिले कुनै हालतमा पनि परिवर्तन नहुने दाबी गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महाधिवेशन भएकाले ६ महिना पनि पूरा नभएकाले नेतृत्व…
काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगको रिक्त सदस्य पदमा पुनम घिमिरे नियुक्त भएकी छन्। सोमबार दिउँसो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले घिमिरेलाई आयोगको सदस्य पदमा नियुक्त गरेका हुन्। नियुक्ति प्रक्रिया प्रदेश लोक सेवा…
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नका लागि मन्त्रिपरिषद् बैठकले आइतबार नै सिफारिस गरेको थियो । तर, सोमबार अपराह्नसम्म उक्त सिफारिसको पत्र राष्ट्रपति कार्यालयमा पुगेको छैन । त्यहीँ…
निर्वाचित सरकारले सत्ता सम्हाल्न लागेका समयमा भएका नियुक्तिबारे उठिरहेका प्रश्नहरू जायज भएको भन्दै रास्वपाका प्रवक्ताले प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराइने बताएका छन्।
२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सेवा प्रवाहस्थितिबारे प्रत्यक्ष अनुगमन गरेका छन् । नागरिकले पाउने सरकारी सेवालाई चुस्त, दुरुस्त र…
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवद्र्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नवीनतम मोडेलको सार्वजनिक घोषणा प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ । सोमबार आयोजित विशेष कार्यक्रममार्फत…
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षम भएको भेटमा उहाँहरूबीच दुई देशबीचको…
काठमााडौं । नेपाली कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालत, काठमाडौंले आदेश दिएको छ। सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले भ्रष्टाचार…