मनाइयो प्रजातन्त्र दिवस (फोटो फिचर)टुँडिखेलमा विशेष समारोह आयोजना गरी प्रजातन्त्र दिवस मनाइएको छ। राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा झाँकी, मार्चपास, नृत्य तथा सांगीतिक प्रस्तुति गरिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल…