काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणका लागि युवा पुस्ताको ऊर्जा र अनुभवी पुस्ताको दृष्टिको संयोजन अपरिहार्य रहेको बताएका छन्।पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले…
भोजपुर । २००७ सालमा भएको क्रान्तिपछि जहाँनिया राणा शासन अन्त्य गरी प्रजातन्त्रको सुरुवातसँगै नागरिकहरु स्वतन्त्र बनेको भोजपुरमा आयोजित कार्यक्रमका सहभागि बक्ताले बताउनु भएको छ । ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा…
काठमाडौं– नेकपा एमालेले देशभित्र र अन्तर्देशीय गरी ६ वटा रेल मार्ग निर्माण गर्ने लक्ष्य राखेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको चुनावी घोषणापत्र उक्त कुरा उल्लेख गरिएको हो । सुरक्षित…
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्ने गरी योजना बनाएको बताएका छन् । कांग्रेसको चुनावी प्रतिज्ञामा सवाल-जवाफ कार्यक्रममा बोल्दै पार्टीले चलाएको…
काठमाडौं । नेपाली कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने योजना सार्वजनिक गरेको छ । बिहीबार चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै पार्टीका सभापति गगनकुमार थापाले स्वास्थ्य बीमालाई सुदृढ गर्दै…
काठमाडौं । अर्जुन घिमिरे(पाँडे) निर्देशित चलचित्र ‘झरीपछिको इन्द्रेणी’ युट्युबमा सार्वजनिक भएको छ। प्रदर्शन भएको २ महिनामै यो चलचित्र युट्युबमा आएको हो। भ्रष्टाचार र बेथितीविरुद्धको कथामा आधारित यो चलचित्र, रास्वपाका…
विराटनगरमा आज आयाेजित चुनावी कार्यक्रमलाई सम्बाेधन गर्दै शेखर कोइरालाले विगतमा भएका विकास निर्माणका कामहरूलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढाउने बताएका छन् ।
७ फागुन, काठमाडौं । नेपाली कांग्रेस सभापति गगन थापाले आगामी वर्षदेखि नेपालमा ‘मैले मल पाइनँ’ भन्ने गुनासो सुन्नु नपर्ने घोषणा गरेका छन् । कांग्रेस सभापति थापाले आफ्नो पार्टीको कार्यक्रम ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’…
काठमाडौं । भ्रष्टाचार र बेथितीविरुद्धको कथावस्तुमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रजातन्त्र दिवसको अवसरमा बिहीबार बालेन शाहको युट्युब च्यानलबाट रिलिज भएको छ । अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्मले सुशासनको पक्षमा…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बनाउने र भत्काउनेबीचको द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको टिप्पणी गरेका छन् ।पार्टीको प्रतिबद्धता सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै चुनावअघि अहिले सिङ्गो…
विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं–६ का उम्मेदवार शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन आफ्नै पहलमा निर्माण भएको बताएका छन्। विराटनगर–१२ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै…
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो चुनावी घोषणापत्रमार्फत महिला सशक्तीकरण, मातृ स्वास्थ्य र उद्यमशीलता प्रवर्द्धनका लागि विभिन्न विशेष कार्यक्रम घोषणा गरेको छ। घोषणापत्र अनुसार महिला उद्यमशीलता विकास गर्न…