प्रदेश घोषणा सभा: ओलीले सम्बोधन गर्नेदमक, झापा | झापाको दमकमा आज आयोजना गरिएको ‘नेशनल युथ भोलेन्टियर्स’ कोशी प्रदेश घोषणा सभामा सर्वसाधारणको सहभागिता उल्लेख्य रूपमा बढ्दै गएको छ। बिहानैदेखि विभिन्न स्थानबाट सहभागीहरू सभा स्थलतर्फ जुटिरहेका छन्। कार्यक्रममा…