काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरूको संगठन ‘जेनजेड रेड फोर्स नेपाल’ले चर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’को एउटा प्रस्तुतिप्रति गम्भीर आपत्ति जनाएको छ।कार्यक्रमको ४७औं…
काठमाडौँ, फागुन ११ गते । गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको स्वर रहेको ‘होरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुदूरपश्चिममा लोकप्रिय रहेको लोकभाकालाई राष्ट्रियकरण गर्न...
सुन्दरहरैंचा (मोरङ) । मोरङको केराबारी मा जन्मिएर हाल सुन्दरहरैंचा–७ गोठगाउँ बस्दै आएका नवगायक दिलीप लिम्बू आफ्नो जीवनको ठूलो सपना पूरा गर्ने संघारमा पुगेका छन्। लामो समयदेखि मनमा साँचेर राखेको सांगीतिक चाहनालाई…
काठमाडौं । नेपाल प्रज्ञाप्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२६ विविध कार्यक्रमका साथ मनाएको छ । दिवसका अवसरमा काठमाडौंको कमलादी, घण्टाघर, रत्नपार्क र दरबारमार्गलगायतका स्थानमा विभिन्न जनजाति तथा मातृभाषिक…
काठमाडौं । साहित्यसुधा नेपालले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा तीन अग्रज स्रष्टालाई सम्मान तथा पुरस्कार अर्पण गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा एक विशेष समारोहबीच सम्पन्न कार्यक्रममा उक्त…
काठमाडौं । चलचित्र ‘राम नाम सत्य’मा समावेश कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिउको छ । आगामी चैत २७ गतेलाई प्रदर्शन मिति लक गरेको चलचित्र ‘राम नाम सत्य’ले सांगीतिक कोसेलीमार्फत आफ्नो…
रोयटर्स । अमेरिकी गायिका टेलर स्विफ्ट सन् २०२५ की विश्वकै सबैभन्दा बढी बिक्री हुने (वेष्ट-सेलिङ) कलाकार घोषित हुनुभएको छ । अन्तर्राष्ट्रिय संगीत उद्योगको प्रतिनिधित्व गर्ने संस्था अन्तर्राष्ट्रिय संगीत उद्योगको…
काठमाडौं । चलचित्र ‘आ बाट आमा’ को दोस्रो पार्ट बन्ने भएको छ । आइतबार निर्माणटिमले अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर ‘आ बाट आमा २’ को घोषणा गरेको हो । चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’माघ १६ गतेबाट प्रदर्शनरत छ । यस…
काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रमा चार दशकदेखि सक्रिय रहँदै आउनुभएका गायक आनन्द कार्कीलाई ‘क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार’ अर्पण गरिएको छ । सूचक प्रकाशनको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात प्रेक्षालयमा…
ललितपुर । कक्षा पाँचमा पढ्दै गर्नुभएका ११ वर्षका अविक गौतमले अंग्रेजी भाषामा लेखेको बालउपन्यास ‘द वाइल्ड्स एण्ड बन्डर्स अफ भेनुआ आइल्याण्ड’ लोकार्पण गरिएको छ । शनिबार ललितपुर चाकुपाटमा आयोजित कार्यक्रममा साहित्यकारहरू…
हेड अफ जुरी निर्देशक विम वेन्डर्सले फिल्मकर्मी राजनीतिभन्दा बाहिर बस्नुपर्छ भन्ने धारणा राखेसँगै यस वर्षको ७६ औं बर्लिनाले विवादित बन्न पुग्यो । 'अहिलेको राजनीतिक वातावरणमा फिल्मले कस्तो भूमिका खेल्न सक्छ ?' भन्ने…
काठमाडौं । यही फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मकी शीर्ष नायिका रोशनी कार्कीलाई एकल फिचर्ड गरी शुक्रबार पोस्टर सार्वजनिक गरेको हो । रोशनी…
काठमाडौँ। बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२५ का विजेताहरुलाई राजधानीमा आयोजित एक समारोहबीच पुरस्कार र उपहार प्रदान गरिएको छ। रिवन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा केही अघि सम्पन्न मिसेस…
मोरङ – आफ्नो चुनावी प्रचार कार्यक्रममा रहेका नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं-६ का उमेदवार डा शेखर कोइरालाले विभिन्न पार्टीका नेताहरूलाई कांग्रेसमा प्रवेश गराएका छन् । बिराटनगर–१२ निवासी उर्जाशिल पार्टीका…
गुगलले ‘जेमनाई’ एपमा म्युजिक बनाउन मिल्ने नयाँ फिचर थप्ने घोषणा गरेको छ । यो सुविधा अहिले बेटा चरणमा छ र गुगल डिपमाइन्डको ‘लिरिया ३’ म्युजिक मोडेलले यसलाई सञ्चालन गर्छ । यो प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफू बनाउन…
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकता एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेकपा (एमाले) पार्टी परित्याग गरी…
काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा काठमाडौं उपत्यकाबाहिर विस्तार गरेको छ। कम्पनीले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरा, चितवन जिल्ला र भैरहवामा २० वटा विद्युतीय माइक्रोबसमार्फत सेवा सुरू गरिएको…
काठमाडौं – फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ । तीन हजार यौन कर्मीको अनुभव र समस्यामा आधारित रहेर बनाइएको यस फिल्मको दोस्रो टिजर शीर्ष नायिका रोशनी कार्की केन्द्रित छ । करिब एक मिनेटको टिजरमा रोशनीसँग…
काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी–२०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम गरेको छ । कम्पनीले ५ देखि ७ फागुनसम्म पोखरामा कार्यक्रम गरेको हो । कार्यक्रममा ७० जना सिटिजन लिडरलाई सम्मान गरिएको थियो ।…
काठमाडौं – चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’ आइतबार सार्वजनिक भएको छ । गीतमा विराज र शीर्ष नायिका सुपुष्पा भट्टलाई रोमान्टिक अवतारमा प्रस्तुत…