वर्षाले सडक अवरुद्ध, विद्युत् सेवा प्रभावितवर्षाका कारण भोजपुरको सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा प्रभावित भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित सडक शनिबार साँझको वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको हो । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत पर्ने सडक…