आईसीसी विश्वकप लिग–२ मा शतप्रतिशत जितको खोजीमा नेपालकाठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग-२ मा शीर्ष छ स्थानभित्र पुग्न नेपालका केही दिनपछि हुने दुई वटा श्रृङ्खलाअन्तर्गतका पाँच खेलमा सुखद नतिजा निकाल्नुपर्ने भएको छ । युएई, ओमान र नेपालबीचको एउटा श्रृङ्खलामा चार वटा खेल र…