धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनको ज्ञान अब पाठ्यपुस्तकमार्फत दिने भएको छ । धनगढी उपमहानगरपालिका ले काठमाडौँ विश्वविद्यालय को प्राविधिक सहयोगमा फोहोर व्यवस्थापनसम्बन्धी पुस्तक तयार पारेको हो…
काठमाडौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती डोजर चलाएको छ । सरकारले भक्तपुरको मनोहरा खोला किनारमा बनाइएको अनधिकृत संरचनामाथि आइतबार बिहान डोजर चालाएको हो…
बुटवल : सीमावर्ती भारतीय बजारबाट किनमेल गरी ल्याइने सामानमा सय रुपैयाँदेखि नै भन्सार शुल्क लिने व्यवस्थामा कडाइ गरिएपछि लुम्बिनी प्रदेशका नाकाहरूमा देखिने सर्वसाधारणको भीड घटेको छ। घरायसी प्रयोजनका नाममा हुने अवैध आयात…
काठमाडौँबाट सिमाञ्चलमा हलचल मच्चाउने सोच राखेको सरकारले यदि दुई तिहाइको अपार बहुमतका आधारमा त्यहाँको सामाजिक-आर्थिक ‘इकोसिस्टम’ माथि अव्यावहारिक नियन्त्रण गर्न सकिन्छ भन्ने ठानेको छ भने त्यो गम्भीर भूल हुनेछ।
नेपालको शैक्षिक र खेलकुद इतिहासमा सन् २०२६ एउटा यस्तो मोडका रूपमा अंकित भएको छ, जहाँ सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ मार्फत खेलकुदलाई केवल मनोरञ्जन वा अतिरिक्त क्रियाकलापमा मात्र सीमित नराखी विद्यालय पाठ्यक्रमकै अभिन्न…
आज सुनचाँदीकै मूल्य बढेको छ। गएका तीन दिनसम्म लगातार घटेको सुनचाँदीकै मूल्य आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तोलामा २७ सय बढेर आज सुनको भाउ २ लाख ९९ हजार २ सय रुपैयाँ पुगेको छ। यसअघि गएको बुधबार,…
भक्तपुर– भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ । आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना…
१३ वैशाख, काठमाडौं । छैटौं एसियन ‘बीच गेम्स’ २०२६ अन्तर्गत कबड्डीको समूह बी अन्तर्गतको अन्तिम खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। समूह बी समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई ३८-३६ ले पराजित गर्दै नेपाल समूह ‘बी’…
अनिल पराजुलीहेटौँडा, वैशाख १३ गते । हावाहुरीसँगै परेको वर्षाका कारण मकवानपुरको थाहा नगरपालिका–९, माझगाउँमा करिब १९ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । शुक्रबार र शनिबार आएको हावा...
गरिबीको समस्या वास्तविक हो, तर गरिबीले कानुनी उल्लङ्घनलाई वैध बनाउँदैन । जोखिमयुक्त क्षेत्रमा अवैध बसोबास गर्न दिइराख्नु स्वयं ती समुदायप्रति पनि अन्याय हो । काठमाडौंलाई बस्नयोग्य सहर बनाउन भावनात्मक बहसभन्दा माथि उठेर…
नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार…
काठमाण्डौ - रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि हिजो दिउँसोदेखि अवरुद्ध बीपी राजमार्ग खुलाउन समय लाग्ने भएको छ । राजमार्ग हिजोदेखि नै पूर्ण रूपमा अवरुद्ध छ । रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी,…
ठाकुरप्रसाद आचार्य म्याग्दी, वैशाख १३ गते । बेनीको कालिगण्डकी नदी किनारमा रहेको रिङरोडमा पदमार्ग निर्माण र रेलिङ राखेर सुरक्षित बनाइएको छ । बेनी नगरपालिका वडा नम्बर ८ ले चालु आर्थि...
काठमाडौं : नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले बढेको छ।आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँ कायम…