Skip to main content
AboutContact|
Nepal--:-- --
|
Chautari HubChautari Hub
गृहपृष्ठतपाईंको लागिराजनीतिखेलकुदअन्तर्राष्ट्रियव्यापारमनोरञ्जनप्रविधि
गृहपृष्ठ
विषयहरू
राजनीतिखेलकुदअन्तर्राष्ट्रियव्यापारमनोरञ्जन
प्रविधिस्वास्थ्यजीवनशैलीविचारस्थानीय
सेटिङ
भाषा
थीम
हाम्रो बारेमास्रोतहरूसम्पर्कगोपनीयतासर्तहरू
•
Chautari HubChautari Hub

Your trusted source for news from Nepal.

Chautari HubChautari Hub

Your trusted source for news from Nepal. Aggregating stories from leading Nepali and English publications.

[email protected]

Explore

  • नेपाली समाचार
  • English News
  • Sources

Account

  • Sign In
  • Create Account
  • My Account

Legal

  • Privacy Policy
  • Terms of Service
  • DMCA

Support

  • About Us
  • Contact
  • FAQ
[email protected]

© 2025 Chautari Hub. All rights reserved.

Content belongs to original publishers.

गृहपृष्ठतपाईंको लागिस्थानीय
Nepal Khabar

Nepal Khabar

nepalkhabar.com

फलो गर्न साइन इन गर्नुहोस्•132 articles
Visit Website

समाचारहरू

क्रमबद्ध:
सरकार तोकिएकै मितिमा चुनाव गर्न चट्टानझैँ दृढ छ: प्रधानमन्त्री कार्की
Nepal KhabarNepal Khabar
सरकार तोकिएकै मितिमा चुनाव गर्न चट्टानझैँ दृढ छ: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्।जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्री कार्कीले सम्बोधन…

03 Jun
आज बिहान ५:४५ बजे यस्तो छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
Nepal KhabarNepal Khabar
आज बिहान ५:४५ बजे यस्तो छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दो छ। तथापि तापक्रम थोरै घटबढ भइरहन्छ।यस क्रममा आज (शनिबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई जानकारी…

03 Jun
७५ वर्षीया हजुरआमाको हत्या गरेर सुनका गहना लुटेको आरोपमा २२ वर्षको नाती पक्राउ
Nepal KhabarNepal Khabar
७५ वर्षीया हजुरआमाको हत्या गरेर सुनका गहना लुटेको आरोपमा २२ वर्षको नाती पक्राउ

कास्कीमा २२ वर्षीय युवक हजुरआमाको हत्या आरोपमा पक्राउ परेका छन्। पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो। प्रहरीले घटनामा सङ्लग्न रहेको…

03 Jun
विष्णु रिमालको हारप्रति दुःखमनाउ गर्दै शंकर पोखरेलले लेखे- वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक
Nepal KhabarNepal Khabar
विष्णु रिमालको हारप्रति दुःखमनाउ गर्दै शंकर पोखरेलले लेखे- वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक

लगातार दोस्रो कार्यकालका लागि नेकपा एमालेको महासचिव पदमा विजयी शंकर पोखरेलले सम्पन्न एघारौँ महाधिवशेनका १० विशेषता बताएका छन्। यसपटक प्रायः पदमा प्रतिस्पर्धा भएको उल्लेख गर्दै उनले विजयी र पराजित दुवैले निर्वाचन…

03 Jun
अमेरिकी डलरको मूल्यमा ३ दिनदेखि निरन्तर गिरावट, दिनारको भाउ पनि उच्च दरमा घट्यो
Nepal KhabarNepal Khabar
अमेरिकी डलरको मूल्यमा ३ दिनदेखि निरन्तर गिरावट, दिनारको भाउ पनि उच्च दरमा घट्यो

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ। पाउन्डबाहेक यी…

03 Jun
प्रतिनिधि सभा निर्वाचन : १०९६७ मतदानस्थल
Nepal KhabarNepal Khabar
प्रतिनिधि सभा निर्वाचन : १०९६७ मतदानस्थल

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ । साविकमा दश हजार…

03 Jun
राशिफल ५ पुस : मिथुनको घरायसी वातावरण असहज, कन्याको काम सहजै सम्पादन, तपाईँको भाग्य कस्तो?
Nepal KhabarNepal Khabar
राशिफल ५ पुस : मिथुनको घरायसी वातावरण असहज, कन्याको काम सहजै सम्पादन, तपाईँको भाग्य कस्तो?

आज शनिबार, ५ पुस २०८२ (२० डिसेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ। नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कृषि कार्यमा सफलता…

03 Jun
‘वर्ल्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित
Nepal KhabarNepal Khabar
‘वर्ल्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित

श्रीलङ्काको राजधानी कोलोम्बोमा हालै सम्पन्न वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसिपमा महिलातर्फ च्याम्पियन बन्न सफल खेलाडी शर्मिला शाह आज पोखरामा सम्मानित भएका छन्।उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)…

03 Jun
थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि
Nepal KhabarNepal Khabar
थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि

धरौटी रकम बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भइसकेका छन्। पार्टी सभापतिको जिम्मेवारीमा फर्किएसँगै अब उनले कुलमान घिसिङको अगुवाइमा खुलेको उज्यालो नेपाल पार्टीसँग सहकार्यको प्रयास फेरि अगाडि…

03 Jun
जेनजी आन्दोलनमा लुटिएका हतियार बेवारिसे भेटिए
Nepal KhabarNepal Khabar
जेनजी आन्दोलनमा लुटिएका हतियार बेवारिसे भेटिए

यहाँको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको काँसघारीमा बेवारिसे अवस्थामा हातहतियार तथा गोलीगठ्ठा फेला परेको छ।स्थानीयले आज साँझ करिब ५ः०० बजे हातहतियार देखिएको जानकारी गराएपछि इलाका प्रहरी…

03 Jun
दृष्टिविहीन क्रिकेट उपविजेतालाई जनही एक लाखसहित सम्मान गरिने
Nepal KhabarNepal Khabar
दृष्टिविहीन क्रिकेट उपविजेतालाई जनही एक लाखसहित सम्मान गरिने

काठमाडौँ महानगरपालिकाले दृष्टिविहीन क्रिकेट उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख र टोलीका अन्य सदस्यलाई रु ५० हजारका दरले नगदसहित सम्मान गर्ने निर्णय गरेको छ। आज कामपाका प्रमुख बालेन्द्र शाह (बालेन)को…

03 Jun
मानव बेचबिखनको बदलिँदो स्वरूप, नक्कली कागजातदेखि गुम्बासम्म
Nepal KhabarNepal Khabar
मानव बेचबिखनको बदलिँदो स्वरूप, नक्कली कागजातदेखि गुम्बासम्म

मोरङको बुढीगंगाका एक बालक केही दिनअघि ‘इटहरीमा सामान पुर्याएर आउँछु’ भन्दै घरबाट निस्किए। उनी इटहरीसम्म पुगेको परिवारलाई जानकारी थियो, तर त्यसपछि उनको मोबाइल स्विच अफ भयो। न बालक घर फर्किए, न परिवारको सम्पर्कमा…

03 Jun
मधेसका मुख्यमन्त्री यादवलाई एमालेले पनि दियो विश्वासको मत
Nepal KhabarNepal Khabar
मधेसका मुख्यमन्त्री यादवलाई एमालेले पनि दियो विश्वासको मत

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। यादवलाई सत्ताच्युत नेकपा (एमाले) सहित सबै राजनीतिक दलले विश्वासको मत दिएका हुन्।आज बसेको प्रदेशसभा बैठकमा उनले सदनमा रहेका १० वटै…

03 Jun
सरकारको १०० दिन पूरा, यस्ता छन् उपलब्धि
Nepal KhabarNepal Khabar
सरकारको १०० दिन पूरा, यस्ता छन् उपलब्धि

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताबताएका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जनधनको क्षतिका कारण सृजित भय र अशान्तको…

03 Jun
मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
Nepal KhabarNepal Khabar
मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। शुक्रबार बसेको प्रदेश सभाको बैठकमा यादवले विश्वासको मत पाएका हुन्। उनले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको छ। उनले…

03 Jun
शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने
Nepal KhabarNepal Khabar
शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने

विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण कृष्णपुर नगरपालिकाले नगरभित्रका विद्यालयहरू दुई दिन बन्द गर्ने निर्णय गरेको छ।चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै…

03 Jun
सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ
Nepal KhabarNepal Khabar
सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोपमा उनलाई शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँको चुनदेवीबाट पक्राउ गरेको हो।नेपाल धितोपत्र…

03 Jun
सिंगापुरबाट स्वदेश ल्याइयो बंगलादेशका विद्यार्थी नेता हादीको शव
Nepal KhabarNepal Khabar
सिंगापुरबाट स्वदेश ल्याइयो बंगलादेशका विद्यार्थी नेता हादीको शव

बंगलादेशको इन्कलाब मञ्चका प्रवक्ता सरिफ उस्मान हादीको शव शुक्रबार सिंगापुरबाट स्वेदश ल्याइएको छ। बंगलादेशी सञ्चारमाध्यमका अनुसार उनको शव सिंगापुरबाट बंगलादेश एयरलाइन्सको विमानबाट शुक्रबार साँझ बंगलादेश ल्याइएको हो।गत…

03 Jun
कञ्चनपुर कारागारमा तनाव, ८ जना घाइते
Nepal KhabarNepal Khabar
कञ्चनपुर कारागारमा तनाव, ८ जना घाइते

कञ्चनपुर कारागारमा कैदीबन्दीबिच झडप हुँदा तनावग्रस्त बनेको छ। कारागारको आन्तरिक प्रशासनप्रति असन्तुष्ट कैदीबन्दी शुक्रबार नाराबाजीका साथै कुटपिटमा उत्रिएका छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका…

03 Jun
घट्यो काठमाडौँको तापक्रम, बढ्यो जाडो (सूची)
Nepal KhabarNepal Khabar
घट्यो काठमाडौँको तापक्रम, बढ्यो जाडो (सूची)

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दो छ।यसै क्रममा आज (शुक्रबार) काठमाडौँ उपत्यकाको तापक्रम बिहीबारभन्दा घटेको छ। अर्थात् जाडो बढेको छ। मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार आज काठमाडौँ उपत्यकामा न्यूनतम र अधिकतम…

03 Jun
एकसाथ ६० सहसचिवको सरुवा, को कहाँ खटाइए (सूची)
Nepal KhabarNepal Khabar
एकसाथ ६० सहसचिवको सरुवा, को कहाँ खटाइए (सूची)

सरकारले एकसाथ ६० सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको विभिन्न ठाउँमा सरुवा/काज/कामकाजमा खटाउने निर्णय गरेको हो।उक्त निर्णय कार्यान्वयन गर्दै आज संघीय मामिला तथा सामान्य प्रशासन…

03 Jun
जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ
Nepal KhabarNepal Khabar
जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले न्यायको लडाइँ बाकी नै रहेको बताएका छन्। जिल्ला अदालत, रुपेन्देहीमा बैंक जमानत बुझाएर छुटेपछि शुक्रबार साँझ आफ्ना समर्थकलाई सम्बोधन गर्दै लामिछानेले लडाइँ…

03 Jun
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय ‘फर्निचर एक्स्पो’ सुरु
Nepal KhabarNepal Khabar
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय ‘फर्निचर एक्स्पो’ सुरु

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ काठमाडौँको भृकुटीमण्डपमा आजबाट सुरु भएको छ।मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको…

03 Jun
बंगलादेशमा भड्कियो हिंसा, धर्मको अपमान गरेको आरोपमा युवकको हत्या
Nepal KhabarNepal Khabar
बंगलादेशमा भड्कियो हिंसा, धर्मको अपमान गरेको आरोपमा युवकको हत्या

शेख हसिनाका विरोधी विद्यार्थी नेता उस्मान हादीको मृत्युपछि बंगलादेशमा हिंसा भड्किएको छ।यसैबीच धर्मको अपमान गरेको आरोपमा ढाका नजिकैको भालुकामा एक हिन्दु युवकलाई कुटीकुटी मारिएको छ।बीबीसी बङ्गलाको रिपोर्टअनुसार, युवकको…

03 Jun
नेपालमा उत्पादन घटेपछि भारतबाट विद्युत् आयात, डिसेम्बरपछि ऊर्जा व्यवस्थापन भारतीय अनुमतिमा निर्भर
Nepal KhabarNepal Khabar
नेपालमा उत्पादन घटेपछि भारतबाट विद्युत् आयात, डिसेम्बरपछि ऊर्जा व्यवस्थापन भारतीय अनुमतिमा निर्भर

हिउँदयामसँगै नदीमा जल सतह कम हुँदा विद्युत् उत्पादन घटेसँगै आपूर्ति व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणले भारतबाट बिजुली आयात गर्न सुरु गरेको छ।प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार विद्युतको माग व्यवस्थापन गर्न…

03 Jun
बैंक जमानत बुझाएपछि रवि लामिछाने छुटे
Nepal KhabarNepal Khabar
बैंक जमानत बुझाएपछि रवि लामिछाने छुटे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बैंक जमानत बुझाएपछि छुटेका छन्। जिल्ला अदालत, रुपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी शुक्रबार साँझ छुटेका हुन्। त्यस बराबरको बैंक जमानत…

03 Jun
खानेपानी मन्त्रालयको जिम्मेवारी श्रममन्त्री भण्डारीलाई
Nepal KhabarNepal Khabar
खानेपानी मन्त्रालयको जिम्मेवारी श्रममन्त्री भण्डारीलाई

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले खानेपानी मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री भण्डारीलाई खानेपानी…

03 Jun
राष्ट्रपतिले जारी गरे प्रतिनिधि सभा चुनावसम्बन्धी अध्यादेश
Nepal KhabarNepal Khabar
राष्ट्रपतिले जारी गरे प्रतिनिधि सभा चुनावसम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१)…

03 Jun
निजी क्षेत्रको मनोबल माथि उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल
Nepal KhabarNepal Khabar
निजी क्षेत्रको मनोबल माथि उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथि उठाँउँदै विश्वास पुनःस्थापना गर्नु आजको मुख्य आवश्यकता भएको बताएका छन्।नवलपुर उद्योग वाणिज्य संघको…

03 Jun
१४ खेलाडीलाई एनओसीले दियो छात्रवृत्ति, ८ खेलाडीले पाउने छन् मासिक ११ सय डलर
Nepal KhabarNepal Khabar
१४ खेलाडीलाई एनओसीले दियो छात्रवृत्ति, ८ खेलाडीले पाउने छन् मासिक ११ सय डलर

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। एनओसीले शुक्रबार एक कार्यक्रम गर्दै छात्रवृत्ति दिएको हो। एनओसीले सन् २०२८ मा हुने एलए ओलम्पिक, २० औं एसियाली खेलकुद २०२६ र डकार युथ ओलम्पिक २०२६…

03 Jun

ट्रेन्डिङ विषय

पछिल्ला २४ घण्टा
  • मौसम
  • केपी शर्मा ओली
  • जेनजी आन्दोलन
  • रास्वपा
  • रामचन्द्र पौडेल
  • संसद

लोकप्रिय समाचार

1

‘पारदर्शी र जवाफदेहिता नहुँदा जनविश्वास गुम्छ’

Gorkhapatra·20 Dec
2

बुद्धदर्शन र गीतादर्शन : रूपमा भिन्नता, सारमा एकता

Lokaantar·20 Dec
3

म बसूँ या जाऊँ !

Baahrakhari·20 Dec
4

आजको मौसम : यी क्षेत्रमा आंशिक बदली, बाँकी ठाउँमा सफा

Nagarik News·20 Dec
5

घाइते र मृतकका परिवारका इच्छुक सदस्यलाई वैदेशिक रोजगारी निःशुल्क गर्ने पहल

Gorkhapatra·20 Dec
  • Annapurna Post
    Annapurna Post
  • Baahrakhari
    Baahrakhari
  • BBC Nepali
    BBC Nepali
  • Bizmandu
    Bizmandu
  • Canada Nepal
    Canada Nepal
  • Desh Sanchar
    Desh Sanchar