
आजदेखि देशभर आर्थिक गणना हुँदै
काठमाडौं : आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ। त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम…
15 Apr

















