कालीगण्डकीमा बेपत्ता भएका २ मध्ये एकजनाको शव भेटियो२ वैशाख, पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना मध्ये एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, नयाँ वर्षको पहिलो दिन दिउँसो…