काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा दाबी गरेका सुहाङ नेम्वाङलाई महासचिव शंकर पोखरेलले मनाउने प्रयास गरेका छन्। सुहाङ अडान नछाडेपछि निर्वाचनको प्रक्रिया अघि बढाइएको भएपनि उनलाई फिर्ता गराउन महासचिव पोखरेलले…
काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग सम्बन्धित अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन गर्ने निर्णय गरेको छ। चैत्र १८ गते बीपी स्मृति भवन मा बसेको समितिको बैठकले विभिन्न जिल्ला…
नेपाली कांग्रेसका नेता शिव हुमागाईंले विशेष र नियमित अधिवेशन पक्ष भनेर विवाद गरेर बस्न नहुने बताएका छन् । असन्तुष्ट पक्षको नेतृत्व गर्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको (शेरबहादुर देउवापक्षीय)…
१८ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित हुने भएका छन् । संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका थिए । पार्टी केन्द्रीय कार्यालयमा…
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा सहमति जुट्न सकेको छैन। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता चयनका लागि आज मध्याह्नदेखि एमाले…
काठमाडौं : नेकपा एमाले संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ। पार्टी उपाध्यक्ष रामबहादुर थापा र युवा नेता सुहाङ नेम्वाङबीच दलको नेताका लागि चुनावी प्रतिस्पर्धा हुने भएको हो।एमाले सांसद ऐन महरले दुई सांसदबीच…
काठमाडौं । शेयर बजारमा आज पहिरो गएको छ । बालेन शाहको नेतृत्वमा सरकार गठन भएपछि निरन्तर घट्न थालेको बजार हिजो केही सम्हालिएकोमा आज पुनः पहिरो गएको हो । विहान खुलेदेखि ओरालो लागेको बजार परिसूचक नेप्से ७४ अंकले खस्दै २७ सय…
काठमाण्डौ । नेकपा एमालेका युवा नेताहरुले नेकपा एमालेको संसदिय दलको नेताको उम्मेद्वारी फिर्ता लिन रामबहादुर थापालाई आग्रह गरेका छन्। नेकपा एमाले संसदीय दलको नेता सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचन प्रक्रिया शुरु हुन…
काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल जबरस्ती पठाउने कोसिस भइरहेको छ। आफूले निर्वाचनमा जानुपर्ने बताउँदा बताउँदै पनि पेलेर बादलको नाम लैजान खोजेको युवा नेता सुहाङ नेम्बाङ पक्षले आरोप…
काठमाडौं । मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्री बालेन शाहको छलफल शुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार दिउँसो ३ बजेबाट छलफल शुरू भएको…
नेपाली कांग्रेसले अनुशासन उल्लङ्घन गरेको आरोप लागेका व्यक्तिहरूलाई ७ दिने स्पष्टीकरण सोधेको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उनीहरूलाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको…
नयाँ र नवीकरणसहित २७ लाख लाइसेन्स छाप्न बाँकी छ । सेवाग्राहीले लाइसेन्स पाउन वर्षौदेखि ठूलो सास्ती खेप्नु परेपछि बालेन्द्र शाह नेतृत्वको सरकारले यसमा सहजीकरण गर्न सुरु गरेको छ ।