भोलिदेखि शुरु हुने २० औँ अधिवेशनको पूर्वतयारी, राष्ट्रिय सभा उपाध्यक्ष र सभापतिको निर्वाचन तथा नवनिर्वाचित सदस्यहरुलाई समितिमा विभाजन लगायतका विषयमा छलफल भएको हो।...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको स्थलगत निरीक्षण गर्दै मन्त्री गुरुङले सम्पूर्ण प्रहरी…
काठमाडौं : प्रतिनिधि सभाको पहिलो बैठकका कार्यसूची तय गर्न सर्वदलीय बैठक जारी रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार संसद्को अधिवेशन आह्वान गरेपछि संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह…
काठमाडौं, चैत १८ गते । सङ्घीय संसद सचिवालयको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले (भोलि) बिहीवार अपरान्ह २ बजेट संघीय संसद बैठक आह्वान गरे...
१८ चैत, काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा आजबाट लेखकको बयान सुरु भएको हो । मंगलबार दिउँसोदेखि उनको बयान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी…
काठमाडौँ । सिंहदरबारमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । संघीय संसद् सचिवालय का महासचिव पद्मप्रसाद पाण्डे को कार्यकक्षमा बैठक जारी रहेको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि तथा…
पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गर्दै आन्दोलन गर्दा अनलाइन हिंसाको सिकार भएकी युवतीले साइबर ब्युरोमा उजुरी दिएकी छन्।
काठमाडौँ, चैत १८ गते । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौँको अनुगमन गर्नुभएको छ ।मन्त्री गुरुङले बुधवार जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर स्थलगत अनुगमन गर्नुभएको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौं को स्थलगत अनुगमन गर्नुभएको छ । बुधबार भद्रकालीस्थित परिसरमा पुगेर उहाँले निरीक्षण गर्नुहुँदै प्रहरीलाई नागरिकमैत्री, स्वच्छ तथा पारदर्शी ढंगले सेवा प्रवाह…
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ र वितरण द्रुतरूपमा गर्ने सरकारको योजना कार्यान्वयनमा मन्त्रालय अलमलमा देखिएको छ । स्रोतका अनुसार सार्वजनिक खरिद प्रक्रिया अनुसार लाइसेन्स प्रिन्ट गर्ने मेसिन किन्न…
काठमाडाैं । नेकपा (एमाले) समर्थक जेन—जी अमिशा पराजुली सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेहरुविरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा…
भद्रकालीस्थित प्रहरी कार्यालय पुगेका उनलाई प्रहरीको काम, कारबाहीबारे एसएसपी रमेश थापाले जानकारी गराएका थिए । त्यसक्रममा गुरुङले स्वतन्त्र, पारदर्शी हिसाबले काम गर्न निर्देशन दिएका छन् ।