प्रतिवादमा उत्रिने एमालेको तयारीकाठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका कानूनी दफाहरूको कुनै आधार नभएको दाबी गरेका छन् । पार्टी केन्द्रिय कार्यालय च्यासलमा सचिवालय बैठकका लागि पुगेका उपाध्यक्ष पन्तले…