काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले मन्त्रालयको समग्र अवस्था, हालसम्मको प्रगति, विद्यमान चुनौती तथा आगामी कार्यदिशा सम्बन्धी विषयमा मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरूसँग विस्तृत छलफल तथा…
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठमा रहेकाे निजी निवास भत्काउन स्थानीय प्रशासनले रोक लगाएको छ । जेनजी प्रदर्शनमा आगजनी भएको घर भत्काएर त्यहाँ नयाँ संरचना…
काठमाडौं। प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीको केन्द्रीय…
काठमाडौँ । नेकपा एमालेका विभिन्न जनवर्गीय संगठनहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति असन्तुष्टि जनाउँदै आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत विरोध पत्र बुझाउने तयारीमा छन्। यसै क्रममा ललितपुर जिल्ला…
अमेरिकाका प्रमुख शहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका नीतिहरूविरुद्ध विशाल प्रदर्शनहरू भइरहेका छन् । नो किंग्स नाम दिइएको राष्ट्रव्यापी विरोध प्रदर्शनको तेस्रो संस्करण हो । यसअघि पनि लाखौं…
काठमाडौँ । एमाले सचिव महेश बस्नेतविरुद्ध गम्भीर आरोप लगाउँदै शोभा पाठक जिल्ला सरकारी वकिल कार्यालय पुगेकी छन् । आफूले दिएको जाहेरीमाथि सुनुवाइ नभएको भन्दै उनले सरकारी वकिल कार्यालयमै धर्ना दिने चेतावनी दिएकी छन् ।…
विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले कार्की आयोगको प्रतिवेदन विभेद नगरी कार्यान्वयन हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा साम्पाङले डिस्कर्डमा योजना बनाएर जेन-जीलाई स्कुल…
काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको म्याद सम्बन्धी सुनुवाइ न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा जारी छ। सुनुवाइ सकिएपछि म्याद थप्ने कि नथप्ने भन्ने विषयमा आदेश आउनेछ।जेनजी आन्दोलनका…
काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्रीहरूसहित उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन सुरू गरेको छ। स्रोतका अनुसार उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन सुरू गर्न सरकारले सम्बन्धित…
काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई सरकारी वकिल कार्यलयमा उपस्थित भएका छन् । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा लेखकलाई शनिबार आफ्नै निवासबाट पक्राउ गरिएको थियो । शनिबार…
काठमाडौँ, चैत १५ गते । बालेन्द्र साह नेतृत्वको सरकारले सार्वजनिक खरिद सुधार, विकास आयोजना व्यवस्थापन, लगानी प्रवर्द्धन, निजी क्षेत्रको संरक्षण, पर्यटन विस्तार तथा ऊर्जा क्षेत्रको स...
१५ चैत, काठमाडौं । इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई परराष्ट्रमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । मन्त्री खनाललाई आज एक सन्देश पठाउँदै उनले इजरायल र…
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक आज बस्ने भएको छ। आइतबार दिउँसो १ बजे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बैठक बोलाइएको नवनिर्वाचित सांसद रमेश मल्लले जानकारी दिएका छन्। बैठकले संसदीय दलको…
काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले शान्तिपूर्वक घरमा बसेर कानुनी प्रक्रियामा सहयोग गर्न तयार रहेका व्यक्तिलाई राज्यले पक्राउ गरेर कारबाही गर्नु उचित नहुने बताएका छन् ।…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा सहकारी सम्बन्धी मुद्दाको तारिख बुझ्नुभएकाे छ। उहाँले आइतबार अदालत पुगेर कानूनबमोजिम तारिख बुझेर फर्किनुभएकाे हाे ।…
काठमाडाैं । सरकारले स्वेच्छाचारी ढंगले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले टिप्पणी गर्नुभएको छ । अदालतको…
१५ चैत, काठमाडौं । सरकारले स्वेच्छाचारी ढंगले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले टिप्पणी गरेका छन्…