चुनाव अर्थात् निर्वाचन लोकतन्त्रको प्रमुख आधारस्तम्भ हो भने नागरिक चेतना त्यसको प्राणशक्ति हो । यी दुवैको सम्बन्ध अविछिन्न र अन्योन्याश्रित रहेको हुन्छ । चुनावविना लोकतन्त्रको कल्पना पनि गर्न सकिँदैन । सचेत नागरिकविना…
अगुवाका पछिपछि लागेर उसले प्रयोग गरेका असभ्य शब्दहरूभन्दा पनि उत्तेजक शब्दवाणहरू प्रयोग गर्नेहरू पर्याप्त देखिन थालेका छन् । त्यस्ता संस्कृतिमा रमाइरहेका आफ्ना सन्ततिलाई सच्चिनका लागि बाबुआमाले पनि भन्न छाडेका हुन् कि…
आज २१ फागुन, नेपालका लागि केवल पात्रोको एउटा मिति होइन, यो लोकतन्त्रको उत्सव हो । आजको दिन जनताले आफ्ना जनप्रतिनिधि र शासक छान्दैछन् । आजको मतले भोलिको शासन निर्माण गर्छ, आजको निर्णयले भोलिको पुस्ताको दिशा तय गर्छ ।…
गत मंगलबारको अंकबाट क्रमशः हाम्रो जीवनको मूल तत्व जल अर्थात् तिनै हिमाल रसाएर बगेको जीवन तत्व र प्रकृतिको प्राणका रूपमा मानिएको पानीका बारेमा लेखिएको साहित्य पर्या साहित्य होइन र ? नदीको शुद्धता, पवित्रता र जन्मदेखि…
घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य गर्ने व्यवस्था हाललाई स्थगित गरिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक सूचना जारी गर्दै इजाजतपत्र प्राप्त कम्पनी तथा संस्थामार्फत हुने जग्गा खरिद–बिक्री, लिखत दर्ता र…
मध्यपूर्वी देशहरूमा देखिएको तनावले नेपालको आन्तरिक र वाह्य अर्थतन्त्रलाई असर पुर्याउन सक्ने देखिन्छ । तर, समग्र अर्थतन्त्रमा असर पर्नका लागि अमेरिका–इजरायल र इरानबीचको युद्ध कति समय लम्बिने भन्नेमा भर पर्छ । यो द्वन्द्व…
राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले आफ्नो फेसबुक खाता पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी दिएका छन् । पटक-पटक ह्याक गर्ने प्रयास भए पनि अन्ततः खाता फिर्ता ल्याउन सफल भएको उनले फेसबुकमार्फत बताएका छन्।…
विदेशबाटै भोट हाल्ने व्यवस्थाको चर्चा अहिले पनि चर्चामै सीमित छ । कानुनी जटिलता, प्राविधिक तयारी र संरचनागत चुनौतीहरूबिच यो चर्चा अझै कार्यान्वयनमा पुग्न सकेको छैन। अल्झिएको छ । तर भावनाको तहमा भने विदेशमा रहेका…
काठमाडौं । भर्खरै प्रकाशित ‘इन्द्रेणी सौन्दर्य’ ५७ वटा निबन्धहरूको सङ्ग्रह हो । निबन्धकार ज्ञानेन्द्र विवशको नवीनतम यो कृति सुन्दर स्वदेश प्रकाशनले प्रकाशित गरेको हो । ५५० रुपियाँ मूल्य रहेको कृतिमा जीवनका विविध पाटाहरू…
त्यसैले उल्लास नभए पनि उत्साह जगाएर मतदान गर्नु जिम्मेवार नागरिकको कर्तव्य हुन जान्छ । हुन त ‘माथिको कुनै पनि होइन’ वा ‘मत दिन चाहन्न’ (नो भोट) जस्ता विकल्प नरहेकाले बहिष्कारको अधिकारलाई होच्याउन मिल्दैन, तर…
सनातन एवं वैदिक वाङ्मयहरूले मानव जीवनको चरम एवं परम लक्ष्य र उद्देश्य अन्तर्गत परमात्मतत्व, ईश्वरतत्व, भगवद्तत्वका सम्बन्धमा तीनवटा आयाम र दृष्टिकोणहरूलाई प्रतिपादन गरेका छन् । ती तीन आयाम, दृष्टिकोण र मतहरू भनेका १, ०…
ग्यास चुहावटको समस्या नेपालमा एक गम्भीर सुरक्षा र स्वास्थ्य जोखिमका रूपमा आइरहेको छ । ग्यास सिलिण्डर र ग्यास पाइपलाइनको प्रयोग गर्दा यदि यसमा कुनै प्रकारको चुहावट भएमा यसले आगलागी, विष्फोट, विषाक्त ग्यास प्रवाह गारी…
गत शनिबारको अंकबाट क्रमशः विज्ञापन गर्दाखेरि पनि कैयौं अवस्थामा त खुस भए दरबन्दी देखाउने, अन्यथा दरबन्दी लुकाउने, घटाउने, विज्ञापनमा नपठाउने प्रचलन काफी छ । प्रशासन सेवाले अन्य सेवालाई यति पेलेको छ कि गैरप्रशासनिक…
काठमाडौं : इरानले गरेको आक्रमणबाट ६ जना अमेरिकी सैनिकको मृत्यु भएको छ। कुवेतको एक नागरिक बन्दरगाहमा रहेको अस्थायी अपरेसन केन्द्रमा इरानले गरेको आक्रमणमा परी उनीहरुको मृत्यु भएको एजेन्सीहरूले उल्लेख गरेका छन्। शुआइबा…