उर्लिएको रिस र यसलाई शान्त पार्ने उपायरिसको बिउ नै राग र तृष्णा हो । राग भएको मानिसले इच्छा गरेको कुरा पूरा नभएमा उसलाई झनक्क रिस उठिहाल्छ । फेरि अर्को बिउ हो हाम्रा इन्द्रियहरु– कान, नाक, आँखा, जिब्रो र शरीरको छाला । यिनीहरु सबैले आ–आफ्नो काम नियमित…