व्यस्तताको आडमा जीवनको शून्यपनमानिसको जीवन केवल बितेको समयको परिमाण मात्र होइन, कति वर्ष बाँचियो भन्ने तथ्य आफैँमा ठूलो कुरा होइन । ती वर्षहरू कसरी बिते, ती समय कुन उद्देश्यका लागि खर्च भए, के–कस्ता कर्महरू गरिए र ती कर्मले जीवन तथा समाजमा कस्तो छाप…