काठमाडौं- शनिबार बिहान इजरायल र अमेरिकाले हमला गरेपछि इरानले पनि जवाफी कारवाहीलाई जारी राखेको छ । इरानले गरेको जवाफी आक्रमणका क्रममा जोर्डनले दुई मिसाइल खसालेको दाबी गरेको छ । जोर्डनको सरकारी सञ्चार माध्यमका अनुसार…
शनिबार द्वन्द्व चर्किएपछि कम्तीमा आठ राष्ट्रहरूले आफ्नो हवाई क्षेत्र बन्द घोषणा गरेका छन् । तीमध्ये इरान, इजरायल, इराक, जोर्डन, कतार, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्स रहेका छन् ।
मध्यपूर्वका विभिन्न देशमा अमेरिकाले सैन्य अखडा राखेको छ । इरानले ती अखडालाई निशाना बनाएर आक्रमण गर्दा खाडीमा रहेका लाखौं नेपालीसमेत जोखिममा परेका छन् ।
एयर इन्डियाले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै मध्यपूर्वका केही भागहरूमा बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै, मध्यपूर्वका सबै गन्तव्यहरूमा जाने एयर इन्डियाका सबै उडानहरू स्थगित गरिएको जनाएको छ ।
बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको सैन्य कार्गो विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । दुर्घटनापछि सडकमा छरिएको पैसा उठाउन भीड जम्मा भएपछि…
गुल्मी : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको यो विषम परिस्थितिलाई निकास दिन सक्ने ताकत नेपाली कांग्रेससँग मात्रै भएको बताएका छन् । गुल्मी–१ मा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले अहिले…
नयाँदिल्ली । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन् । “मध्यपूर्वका केही भागहरूमा बढ्दो आक्रमणको अवस्थालाई…
काठमाडौं । अमेरिका र इजरायलले शनिबार बिहान इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि मध्यपूर्व क्षेत्र पुनः युद्धको डिलमा पुगेको छ। आक्रमणलगत्तै इरानले कडा प्रतिक्रिया जनाउँदै क्षेत्रभर रहेका अमेरिकी सैन्य आधारहरूमा मिसाइल…
काठमाडौं- इरानको बालिका विद्यालयमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । इरानी सञ्चार माध्यमले एउटा प्राथमिक बालिका विद्यालयमा भएको इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या ४० पुगेको जनाएको हो । इजरायलले…
इरान तथा गल्फ क्षेत्रमा बढ्दो सुरक्षा चिन्ताका कारण विश्वका प्रमुख एयरलाइन्सहरूले उडान डाइभर्ट वा रद्द गर्ने निर्णय गरेका छन्। सबै कम्पनीहरूले यात्रुहरूसँग क्षमा माग्दै सुरक्षालाई प्राथमिकता दिएको बताएका छन्। इजरायल र…
काठमाडौँ । इरान र इजरायलबीचको युद्धले भयावह रूप लिँदै गएको छ। दक्षिण इरानको मिनाब सहरस्थित एक प्राथमिक बालिका विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा २४ जना विद्यार्थीको ज्यान गएको इरानी समाचार एजेन्सी फार्सले…