काठमाडौं- शनिबार बिहान इजरायल र अमेरिकाले हमला गरेपछि इरानले पनि जवाफी कारवाहीलाई जारी राखेको छ । यसै क्रममा इराकको स्वशासित क्षेत्र कुर्दिस्तानको राजधानी इर्बिलस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई पनि इरानले निशाना…
काठमाडौं– हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार…
मध्यपूर्वको हवाई क्षेत्रमा लागेको प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानमा ढिलाई, पुन:तालिका वा रद्द हुनसक्ने भन्दै कार्यालयले अद्यावधिक भएर मात्रै विमानस्थल पुग्न अनुरोध गरेको हो।...
काठमाडौं– मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र हवाई क्षेत्र प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक…
काठमाडौं : हिमालय एयरलाइन्सले मध्यपूर्वी आकाशमार्गका सबै उडान अस्थायी रूपमा स्थगित गरेको छ। । इजरायल र अमेरिकाले शनिबार बिहान संयुक्त रूपमा इरानबाट आक्रमण गरेसँगै इरानपनि जवाफ हमलामा लागेपछि सूचना जारी गर्दै हिमालय…
इरानमाथि अमेरिका र इजरायले सैन्य आक्रमण गरेपछि मध्यपूर्वी क्षेत्रको हवाई क्षेत्र बन्द गरिएको छ भने त्यसको प्रभाव नेपालमा पनि परेको छ । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न…
तेहरान । अमेरिका–इजरायल आक्रमणपछि इरानले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै प्रतिआक्रमण गरेको पुष्टि गरेको छ । अलजजिराका अनुसार इरानले खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिलाई सीधा निशाना…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।
भारत र श्रीलंकामा जारी आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत यतिबेला सुपर आठका खेलहरु भइरहेका छन्, जहाँ आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बाब्वे छन् भने समूह बी…
१६, फागुन, काठमाडौं । जोर्डनले दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई खसालेको छ । इजरायल र इरानले एकअर्काविरूद्ध हवाई आक्रमण गरिरहेका बेला जोर्डनले ब्यालिस्टिक क्षेप्यास्त्रलाई खसालेका हो । जोर्डनको सेनाका अनुसार देशको…
१६ फागुन, काठमाडौं । इरानको राजधानी तेहरान तथा देशका विभिन्न सहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिएका छन् । तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अल खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई पनि निशाना बनाइएको…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नु अघि सम्बन्धित एयरलाइन्ससँग आफ्नो उडानको पछिल्लो अवस्था अनिवार्य रूपमा बुझ्न अनुरोध गरेको छ। मध्यपूर्व क्षेत्रको पछिल्लो हवाई…
काठमाडौं- शनिबार बिहान इजरायल र अमेरिकाले हमला गरेपछि इरानले पनि जवाफी कारवाहीलाई जारी राखेको छ । इरानले गरेको जवाफी आक्रमणका क्रममा जोर्डनले दुई मिसाइल खसालेको दाबी गरेको छ । जोर्डनको सरकारी सञ्चार माध्यमका अनुसार…