नयाँदिल्ली । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन् । “मध्यपूर्वका केही भागहरूमा बढ्दो आक्रमणको अवस्थालाई…
काठमाडौं । अमेरिका र इजरायलले शनिबार बिहान इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि मध्यपूर्व क्षेत्र पुनः युद्धको डिलमा पुगेको छ। आक्रमणलगत्तै इरानले कडा प्रतिक्रिया जनाउँदै क्षेत्रभर रहेका अमेरिकी सैन्य आधारहरूमा मिसाइल…
काठमाडौं- इरानको बालिका विद्यालयमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । इरानी सञ्चार माध्यमले एउटा प्राथमिक बालिका विद्यालयमा भएको इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या ४० पुगेको जनाएको हो । इजरायलले…
इरान तथा गल्फ क्षेत्रमा बढ्दो सुरक्षा चिन्ताका कारण विश्वका प्रमुख एयरलाइन्सहरूले उडान डाइभर्ट वा रद्द गर्ने निर्णय गरेका छन्। सबै कम्पनीहरूले यात्रुहरूसँग क्षमा माग्दै सुरक्षालाई प्राथमिकता दिएको बताएका छन्। इजरायल र…
काठमाडौँ । इरान र इजरायलबीचको युद्धले भयावह रूप लिँदै गएको छ। दक्षिण इरानको मिनाब सहरस्थित एक प्राथमिक बालिका विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा २४ जना विद्यार्थीको ज्यान गएको इरानी समाचार एजेन्सी फार्सले…
१६ फागुन, काठमाडौं । रूसले अमेरिका र इजरायलसँग इरानमाथि जारी आक्रमण तत्काल रोक्न आग्रह गरेको छ । रूसको विदेश मन्त्रालयले वक्तव्य जारी गरेर दुवै देशसँग इरानमाथिको आक्रमण तत्काल रोक्न आग्रह गरेको हो । उसले स्थिति राजनीतिक…
काठमाडौं : परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीलाई घर भित्रै बस्न अनुरोध गरेको छ । इजरायल र अमेरिकाले शनिबार बिहान संयुक्त रूपमा इरानबाट आक्रमण गरेसँगै परराष्ट्र मन्त्रालयले एक ‘ट्राभल एड्भाइजरी’ जारी…
शिलापत्रसँग कुरा गर्दै प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले अहिलेसम्म कुनै पनि कम्पनीका अधिकारी सम्पर्कमा नआए पनि उत्पन्न परिस्थितप्रति क्यान जिम्मेवार र सक्षम रहेको बताए ।
इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन् । मध्यपूर्वका केही भागहरूमा बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै,…
इरानले शनिबार इजरायली क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । उक्त आक्रमणले मध्यपूर्वमा बढ्दो तनावलाई नयाँ उच्चस्तरमा पुर्याएको छ । इजरायली रक्षा बल (आइडिएफ) ले प्रहार पुष्टि गर्दै आफ्नो मिसाइल रक्षा प्रणाली सक्रिय…
काठमाडौं- इरानको राष्ट्रिय सुरक्षा परिषदले राजधानी तेहरानका बासिन्दाहरूलाई सहर छोडेर अन्यत्र जान सल्लाह दिएको छ । पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षा निकायले एक विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेको हो । पछिल्लो…
काठमाडौं : अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेसँगै इरान अहिले लगभग पूर्ण इन्टरनेट ब्ल्याकआउट भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरान अहिले लगभग पूर्ण इन्टरनेट ब्ल्याकआउट भएको हो।तर इरान इन्टरनेट बन्द भएको…
काठमाडौं : अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेसँगै इरान अहिले लगभग पूर्ण इन्टरनेट ब्ल्याकआउट भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरान अहिले लगभग पूर्ण इन्टरनेट ब्ल्याकआउट भएको हो।तर इरान इन्टरनेट बन्द भएको…
काठमाडौं : इजरायल र अमेरिकाले संयुक्त रुपमा हमला गरेसँगै इरानले पनि जवाफी फायर खोलेको छ। शनिबार दिउँसो जवाफी हमलामा इरानले इजरायल, यूएई, कुवेत, बहराइन र कतार लगायतका मुलुकका अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको हो…