कुवेतको नागरिक बन्दरगाहमा इरानी ड्रोनले अमेरिकी सेनाको अपरेसन भवनमा आक्रमण गर्दा ६ अमेरिकी सैनिकको मृत्यु भएको छ। उक्त भवन मुख्य आर्मी बेसभन्दा टाढा, बन्दरगाहको व्यस्त क्षेत्रमा रहेको थियो। सैनिकहरूको परिवारका अनुसार…
काठमाडौँ। श्रीलंका नजिकै हिन्द महासागरमा इरानी युद्धपोत डुबेको घटनामा कम्तीमा ८० नौसैनिकको मृत्यु भएको पुष्टि भएको छ। अमेरिकी पनडुब्बीको टर्पेडो आक्रमणबाट उक्त जहाज डुबेको बताइएको छ। अमेरिकी रक्षा सचिव पीट हेगसेथले…
अष्ट्रेलियाली अनुसन्धानले कृत्रिम बौद्धिकता (एआई)को प्रयोगले महिलामा आगामी चार वर्षभित्र स्तन क्यान्सर हुने जोखिम पहिचान गर्न सक्ने देखाएको छ। यसले भविष्यमा स्तन जाँचलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास व्यक्त…
काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १७० रनको लक्ष्य दिएको छ । खेल भारतको कोलकातास्थित ईडन गार्डेन्स मैदानमा भइरहेको छ। न्युजिल्यान्डका कप्तान मिचेल स्यान्टनरले टस जितेर…
काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी युद्धको आज पाँचौं दिनमा हिन्द महासागर क्षेत्रमा ठूलो समुद्री घटना भएको छ। अमेरिकाले भारतबाट फर्किंदै गरेको इरानी युद्धपोतलाई श्रीलङ्काको समुद्री क्षेत्र नजिकै आक्रमण गरी डुबाएको…
श्रीलङ्काको दक्षिणी समुद्री तट नजिक एक इरानी युद्धपोत डुब्दा झण्डै १५० जना बेपत्ता भएका छन् भने केहीको मृत्यु भएको आशंका गरिएको छ। अधिकारीहरूका अनुसार बुधबार बिहान जहाजमा भएको सम्भावित विस्फोटपछि दुर्घटना भएको हो, तर…
अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले अमेरिकी पनडुब्बीबाट ‘टर्पेडो’ प्रहार गरी इरानी युद्धपोत ‘आइआरआइएस डेना’ डुबाइदिएको दाबी गरेका हुन्। उक्त आक्रमणमा परी ८० जना इरानी नौसैनिकको मृत्यु भएको बताइएको छ।...
आइसिसी टी–२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल बिहीबार मुम्बईस्थित वानखेडे स्टेडियममा बेलुका ७: १५ देखि सुरु हुनेछ । भारत र इंग्ल्याण्ड…
वासिङ्टन-अमेरिकी रक्षा मन्त्री पेट हेग्सेथले हिन्द महासागरमा इरानी युद्धपोत डुबाउन अमेरिकाको भूमिका रहेको दाबी गरेका छन्। उनका अनुसार अमेरिकी पनडुब्बीले टोरपेडो प्रहार गरी उक्त जहाज डुबाएको हो। हेगसेथले दोस्रो…
संयुक्त राष्ट्र- संयुक्त राष्ट्रका महासचिव एन्तोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी नवगठित अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानललाई विश्वस्तरमा स्पष्ट नीति, सुरक्षा मापदण्ड र उत्तरदायित्वका आधार तय गर्न आह्वान…
बेरुत– इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गबाट पनि थप भित्री क्षेत्रमा प्रवेश गरेको जनाएको छ । गत सोमबार इरान समर्थित…
काठमाडाैं ।इरानले कतारस्थित अमेरिकाको अल उदैद सैन्य बेसमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । अल उदैदमा रहेको अमेरिकी सेनाको विशाल सैन्य अखडामा इरानी क्षेप्यास्त्र खसेको हो । यो सैन्य आधार खाडीमा रहेको अमेरिकाको…
काठमाडौं । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गबाट पनि थप भित्री क्षेत्रमा प्रवेश गरेको जनाएको छ । गत सोमबार इरान…
इजरायलले इरानका आगामी सर्वोच्च नेताका रूपमा जोसुकै चयन भए पनि उनलाई ‘मार्ने’ धम्की दिएको छ । इजरायलका रक्षामन्त्री इजरायल क्याट्जले इरानले चयन गर्ने आगामी सर्वोच्च नेतालाई लक्षित गर्दै कडा चेतावनी दिएका हुन् । उनले…
साउदी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल टुर्की अल–मालिकीद्वारा जारी विज्ञप्ति अनुसार वायु रक्षा बलले पूर्वी प्रान्तमा उडिरहेको एक ड्रोन र अल–खर्ज क्षेत्रमाथि रहेका दुई वटा क्रुज मिसाइललाई अवरोध गरी नष्ट गरेको हो ।