माघ ४ गते आइतबार,यस्तो छ तपाईंको राशिफलमेष : सतर्क रहनुहोला । प्रतिष्ठामा आघात, राज्यबाट भय, धन हानि हुन सक्छ । वृष : खर्च, रोगको भय, काममा बाधा–व्यवधान आउन सक्छ । सजग हुनु बेस । मिथुन : तपाईंका लागि समय उत्तम छ । धन प्राप्ति, इज्जत वृद्धि हुने देखिन्छ ।…