मिथिलाञ्चलमा होलीको ‘जोगिरा’ परम्परा लोपोन्मुखधनुषा – मिथिलाञ्चलमा होलीको अवसरमा गाइने परम्परागत लोकगीत ‘जोगिरा’ लोप हुँदै गएको छ । वसन्त पञ्चमीदेखि फागुपूर्णिमासम्म गाउँटोलमा ढोल, मृदङ्ग र डम्फाको तालमा गुञ्जिने जोगिराको स्वर अब सुनिन छाडेको स्थानीयवासीले बताएका…