नृत्य प्रशिक्षक र म्युजिक भिडियो निर्देशकमा शिवजीकाठमाडौं । अर्घाखाँची जिल्ला शितगंगा-२, शिख्रमा बुवा देबबहादुर क्षेत्री र आमा सवित्रा क्षेत्रीको कोखबाट जन्मिनुभएका शिवजी क्षेत्री यतिबेला नृत्य प्रशिक्षक, कोरियोग्राफर, म्युजिक भिडियो निर्देशक तथा मोडलका रूपमा स्थापित…