तमु भाषा र संस्कृतिको संरक्षणमा तनहुँका तमु समुदायडुम्रे– ‘सिक्दैछौँ आधुनिक ज्ञान, भुल्दैनौँ आफ्नो मौलिक पहिचान’ नाराका साथ सन् २०२६ लाई तमु भाषा, साहित्य, कला एवं संस्कृति वर्षका रूपमा विविध कार्यक्रम गरी मनाउने तयारी भइरहेको छ । आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा यस…