सोल : उत्तर कोरियाली नेता किज जोङ ऊनले सोलमाथि धम्की दिँदै आफ्नो परमाणु कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता दोहो¥याएपछि सबैको ध्यान उनको १३ वर्षीया छोरी किम जु ए (Kim Ju Ae) तर्फ मोडिएको छ । प्रश्न उठेको छ–के उनी…
‘पुर्खाका संघर्ष र रोजाइले बेग्लाबेग्लै ठाउँमा बसे पनि हामीबीच भाषाको सम्बन्ध छ,’ गायक अमृत गुरुङ चिच्याए, ‘भावी पुस्तालाई पनि यो भाषा दिएर हाम्रो सम्बन्ध युगौंयुगसम्म अघि बढाऔं हइ...!’ पश्चिम बङ्गालको उदीयमान महानगर…
‘पुर्खाका सङ्घर्ष र रोजाइले बेग्लाबेग्लै ठाउँमा बसे पनि हामीबीच भाषाको सम्बन्ध छ,’ गायक अमृत गुरुङ चिच्याए, ‘भावी पुस्तालाई पनि यो भाषा दिएर हाम्रो सम्बन्ध युगौँयुगसम्म अघि बढाऔँ हइ...।’ पश्चिम बङ्गालको उदीयमान महानगर…
काठमाडौं – चुनाव आउन तीन दिन बाँकी छ । देश चुनाव केन्द्रित हुँदा सिनेमा हलमा दर्शकहरू छैनन् । तथापि हलमा तीन नेपाली फिल्म लागिरहेका छन् । केही दिन यता यी तीनै फिल्मको अकुपेन्सी न्यून छ । ‘रमिताको पिरती’ र ‘आबाट आमा’…
राजेन्द्र बस्नेतको निर्देशनमा निर्माणाधीन फिल्म कार्की साइँलाको छायांकन सुरु भएको छ। निर्माण टिमले धनकुटाबाट फिल्मको छायांकन कार्य सुरु गरेको हो।छायांकनमा अभिनेता जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल,…
सौन्दर्यविद् तथा गीतकार सुष्मा महराको शब्द रचना र अभिनय रहेको जेनजी आन्दोलन विषयको देशभक्तिपूर्ण गीत म नेपाली हुँ, मेरो देश नेपाल राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। कार्यक्रममा जेनजी आन्दोलनका तीन…
सगुन ज्वेलर्सको प्रस्तुतिमा राजधानीमा मिसेज भोग नेपाल सिजन–३ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ९ जना विजेता घोषणा गरिएको छ।ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्डमा हाउस अफ फेसन नेपालद्वारा आयोजित…
नवराज नेपालीबागलुङ (गलकोट), फागुन १८ गते । चुनाव प्रचारको समय सकिन लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार प्रकाश सपुतले गृह जिल्ला बागलुङमा चुनावी अभिय...
काठमाडाैं । फागुपूर्णिमा अर्थात होली पर्व साेमबार काठमाडाैं उपत्यकासहित हिमाली तथा पहाडी जिल्लामा विविध कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने साेही पर्व वसन्त ऋतुको…
काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म ‘लालिमा’को सार्वजनिक ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ । शनिबार सार्वजनिक याे ट्रेलर चौबीस घण्टा नबित्दै युट्युबको फिल्मतर्फ ट्रेन्डिङ नम्बर ५ मा…
काठमाडौं । कपन १० बालुवाखानीस्थित रिलायन्स कोएडले दशौं अभिभावक दिवस विशेष कार्यक्रमको आयोजन गरी मनाएको छ । कार्यक्रममा रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गतको कोएडमा अहिले एक हजारभन्दा बढी विद्यार्थीहरू अध्ययन गरिरहेको…
काठमाडौं । नेपालभाषा चलचित्र, संगीत तथा सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यममार्फत विश्वदर्शकमाझ पुर्याउने उद्देश्यका साथ नेपालभाषाको पहिलो ओटीटी प्लेटफर्म ‘नेवा फ्लिक्स’सार्वजनिक गरिएको छ । इलोहं इन्टरटेनमेन्टको…
काठमाडौं । साहित्यकार भीम राना ‘जिज्ञासु’को दोस्रो लघुकथाकृति ‘अर्थात् ऊ’ लोकार्पण गरिएको छ । काठमाडौंमा लघुकथा समाज, नेपालद्वारा आयोजित एक कार्यक्रमबीच उक्त कृति लोकार्पण गरिएको हो । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष…