चुनावी मैदानमा गीत–संगीतको सहारा, कसका गीत कस्ता ?काठमाडौं : चुनावमा नेताका भाषण, प्रदर्शन र घोषणापत्रको आफ्नै महत्व रहन्छ । तर जमाना हिजोको जस्तो मात्रै छैन । आजको डिजिटल र सञ्चार प्रविधिको युगमा नेताको भाषणले मात्र मतदाताको ध्यान खिच्न, रिझाउन, मतदानका लागि मन…